Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निःशुल्क भिसाको पक्षमा मौरिसस
निःशुल्क भिसाको पक्षमा मौरिसस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १९, २०७६
Rameshwor-yadhav-in-Mauriius
Hardik health
काठमाडौं– मौरिससले नेपाली कामदारलाई निःशुल्क भिसा उपलब्ध गराउने तयारी गरेको समाचार छ । मौरिसस भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई मौरिसस पक्षले नेपालीसँग कुनै शुल्क उठाउन नपाउने गरी तयारी गरिरहेको बताएपछि मौरिससले निःशुल्क भिसा उपलब्ध गराउने पूर्वानुमान गरिएको हो । शुक्रबार श्रममन्त्री यादव र मौरिससका श्रम मानव स्रोत विकास तथा तालिम मन्त्री सुदेश सत्कम कालिचरनसँग भएको भेटमा उनले मौरिसस आउने नेपाली कामदारसँग कुनै पनि किसिमको रकम असुल्न नपाउने गरी काम अघि बढाइनुपर्ने स्पष्ट सन्देश दिएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्री कालिचरनले मर्यादित कामदार भर्ना प्रक्रिया (फेयर रिक्रुटमेन्ट) अपनाउन जोड दिएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसो त नेपालसँग कामदार लिने भन्दै गत जुनमा श्रम समझदारी गरेको मौरिससले नेपाललाई कामदारसँग रकम नअसुल्न सुझाव दिएको छ । मर्यादित भर्ना प्रक्रियाका विभिन्न पक्षमध्ये कामदारसँग भर्ना शुल्क(रकम) असुल्नु मुख्य समस्या हो । यसलाई अन्तर्राष्ट्रिय जगतले श्रमिकमाथि हुने गम्भीर शोषणका रूपमा लिने गर्दछ । शुक्रबार भएको भेटका क्रममा दुई देशवीच गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने बारेमा घनिभूत छलफल भएको विज्ञप्तिमा उल्लेख छ । सो छलफल पश्चात द्विपक्षीय समझदारी अनुरूपको संयुक्त कार्य समूहको वैठक बसेको थियो । उक्त अवसरमा सम्झौता अनुरूपको मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाहरूका बिषयमा तथा सोसँग सम्वन्धित लागतहरूको बिषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ । मन्त्रीस्तरीय टोलीको मौरिसस भ्रमणका बारेमा मन्त्रालयका तर्फबाट जारी विज्ञप्तिमा मौरिससस्थित रोजगारदाताहरूको संगठनका प्रमुख तथ प्रतिनिधिहरूसँग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल, उत्पादन, सुरक्षा, सेवा लगायतका क्षेत्रहरूका विषयमा विस्तृत छलफल भएको जनाइएको छ । यसैगरी मन्त्री यादव तथा मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महेन् कुमार सिरुतनसँग कुराकानी भएको र सो क्रममा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरूको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको श्रम मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०५:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP