Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पोर्चुगल पठाइदिने भनी रूसी सेनामा पठाउन खोजेपछि
पोर्चुगल पठाइदिने भनी रूसी सेनामा पठाउन खोजेपछि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १८, २०८०

काठमाडौं - पोर्चुगल पठाइदिने भनी बी.एक्वायर कन्सल्टेन्सीले रूसी सेनामा पठाउन खोजेको पीडितहरुको आरोप लागेकाे छ ।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य एवं सचिवालय सदस्य भूपेन्द्र न्यौपानेआवद्ध रहेको बी.एक्वायर एजुकेसन कन्सल्टेन्सीले पोर्चुगल पठाइदिने भन्दै युवाहरुबाट पैसा लिएर रूसी सेनामा पठाउन खोजेको पीडितहरुले आरोप लगाएका  हुन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले आफूहरुले पोर्चुगल जानका लागि जनही १२ लाख तिरेको भएपनि भिजिट भिसामा अजरबैजान पुर्याएर त्यहाँबाट रूसी सेनामा पठाउने योजना थाहा पाएपछि आफूहरुले प्रतिवाद गरेको उनीहरुले बताए । 

काठमाडौंको सामाखुसीमा रहेको बी.एक्वायर एजुकेसन कन्सल्टेन्सी र उक्त कन्सलटेन्सीका प्रबन्धक रोजिन न्यौपाने, अन्य आवद्ध व्यक्तिहरु बुद्ध पाँचकोटी, वसन्त पुडासैनी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य  र सचिवालय सदस्य न्यौपाने लगायतले पोर्चुगल पठादिने भनेर पैसा लिएको र भिजिट भिसामा अजरबैजान पुर्याएर रूसी सेनामा पठाउने योजना बनाएको पीडितहरुको आरोप छ । 

Hardik health

पीडितहरु कृष्णप्रसाद धमला, नवीन कुमार न्यौपाने, गोपीराम धमला, ध्रुबराज न्यौपाने, नेत्रप्रसाद न्यौपाने, टंक जैशी र निरज धमला रहेका छन् । उनीहरुले आफूहरुलाई गत जेठ ३१ गते पोर्चुगलका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अजरबैजान पुर्याइएको बताए । अजरबैजानमा डेढ महिना राखेपछि त्यहाँको एजेन्ट फरार भएको र प्रहरीले पक्राउ गरी ६४ घण्टा हिरासतमा लिएको उनीहरुले बताए । त्यसपछि एजेन्टले आफूहरुलाई हिरासतबाट छुटाएर दुवई पठाइएको उनीहरुको भनाइ छ । दुवईमा आफूहरुलाई पोर्चुगल पठाइदिने भन्दै पाँच महिनासम्म राखिएको उनीहरुको भनाइ छ । 

एजेन्टले पोर्चुगल नपठाएपछि आफूहरु आफैंले पैसाको जोहो गरेर दुवई हुँदै गत मंसिर २६ गते नेपाल फर्किएको बताए । नेपाल आएपछि पनि नेता न्यौपानेले उल्टै धम्की दिएको र कन्सल्टेन्सीमा जाँदा गुण्डा परिचालन गरेर आफूहरुमाथि आक्रमणको प्रयास भएको उनीहरुको भनाइ छ । हाल उक्त कन्सल्टेन्सी बन्द अवस्थामा रहेको र सन्चालकहरु फरार भएको बताइएको छ । 

पीडितहरुले हर्जनासहित आफूहरुको पैसा फिर्ता हुनुपर्ने बताए । साथै, वैदेशिक रोजगारीको नाममा बी.एक्वायर एजुकेसन कन्सल्टेन्सी र त्यसमा आवद्ध व्यक्तिहरुले मानव तस्करी गर्न खोजेको भन्दै उनीहरुलाई हदैसम्म कानुनी कारबाहीको लागि सरकारको ध्यानाकार्षण गराएका छन् । 
 


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP