Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
आइतबार, असोज ७, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिता_टेलिसिरियल
  • #नेपाली_सेना
  • #ओनसरी घर्ती
  • #तीज
  • #सुन तस्करी
  • #विश्वम्भरप्रसाद श्रेष्ठ
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #बर्खेनाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई नेपाली युवा मलेसिया प्रहरीको हिरासतमा 
दुई नेपाली युवा मलेसिया प्रहरीको हिरासतमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २१, २०८०
RBB RBB


काठमाडौं-  रोजगारीका लागि मलेसिया पुगेका दुई जना नेपाली युवा त्यहाँको प्रहरी हिरासतमा रहेको बताइएको छ । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्याल फुटाइदिएको आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरी हिरासतमा राखेको हो । 

स्थानीय सञ्चारमाध्यम द स्टारका अनुसार सिसिटिभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको छ । मदिरा सेवन गरी मातेका दुई नेपाली युवाले मुक्का हानेर पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियाको प्रहरीले जनाएको उल्लेख गरिएको छ ।

सञ्चारमाध्यमले घटनामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको उल्लेख गरे पनि उनीहरूको नेपालको ठेगाना र परिचय खुलाइएको छैन । प्रहरी हिरासतमा रहेका उनीहरू दुवै जना त्यही क्षेत्रको एक सपिङ मलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको बताइएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:४९
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया पठाउने नाममा तीन लाख ठगी गर्ने पक्राउ
मलेसिया पठाउने नाममा तीन लाख ठगी गर्ने पक्राउ आइतबार, असोज ७, २०८०
इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह
इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह आइतबार, असोज ७, २०८०
इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह
इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह शनिबार, असोज ६, २०८०
विस एचआर सोलुसनविरुद्ध मुद्दा, तीन करोड ८२ लाख बिगो मागदाबी
विस एचआर सोलुसनविरुद्ध मुद्दा, तीन करोड ८२ लाख बिगो मागदाबी शुक्रबार, असोज ५, २०८०
श्रम आप्रवासनका समस्या सम्बोधन गर्न ४७ बुँदे निर्णय
श्रम आप्रवासनका समस्या सम्बोधन गर्न ४७ बुँदे निर्णय शुक्रबार, असोज ५, २०८०
विदेशमा रहेका नेपालीलाई स्वदेशमै उद्यमी बनाइने
विदेशमा रहेका नेपालीलाई स्वदेशमै उद्यमी बनाइने बिहीबार, असोज ४, २०८०
वैदेशिक रोजगारीका श्रमिक आबद्ध हुने क्रम बढ्दो
वैदेशिक रोजगारीका श्रमिक आबद्ध हुने क्रम बढ्दो मंगलबार, असोज २, २०८०
लोकप्रिय
  • Week
  • Month
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
मान्छे हराउँदै गरेको देश
मान्छे हराउँदै गरेको देश
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
फेरि ब्युँतियो ताम्सालिङको माग
फेरि ब्युँतियो ताम्सालिङको माग
अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.