Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘केयर गिभर’ तालिम सञ्चालन गर्न विभागको स्वीकृति अनिवार्य
‘केयर गिभर’ तालिम सञ्चालन गर्न विभागको स्वीकृति अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १४, २०८०

 

 


काठमाडौं– वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकहरुलाई दिइने ‘केयर गिभर’ तालिम सञ्चालन गर्न चाहने संस्थासँग आवेदन माग गरेको छ । केयर गिभर स्याहारसुसारकर्ता तालिमसम्बन्धी कार्यविधि–२०७२ बमोजिम तालिम सञ्चालन गर्न चाहने संस्थाहरुले विभागको अनुमति लिनुपर्ने व्यवस्थाअनुसार आवेदन माग गरिएको हो ।

तालिम दिने प्रशिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित विषयको अनुभव खुल्ने कागजातसमेत अनिवार्य पेस गर्नु पर्नेछ ।

Hardik health


विभागले बुधबार एक सूचना जारी गर्दै केयर गिभर तालिम सञ्चालन गर्न इजाजतपत्र लिन चाहने संस्थाले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ । इजाजतपत्र लिन चाहने संस्थाले आफ्नो नाम, ठेगाना र सञ्चालकको नाम, ठेगाना खुलाएर निवेदन पेस गर्नुपर्ने विभागले जनाएको छ । यस्तै आवेदनको साथमा तालिम प्रदान गर्ने संस्थाको दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि, संस्थाको प्रबन्धपत्र, नियमावलीको प्रतिलिपि, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।


यसैगरी तालिम दिने प्रशिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित विषयको अनुभव खुल्ने कागजातसमेत अनिवार्य पेस गर्नु पर्नेछ । कार्यविधिबमोजिम प्रशिक्षक प्रशिक्षण (टिओटी) लिएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र संस्थामा पूरा समय काम गर्ने कबुलियत वा करारनामाको पत्रसमेत चाहिने विभागले जनाएको छ । तालिम दिने संस्थालाई विगतमा केयर गिभरको रुपमा इजरायलमा अशक्त, अपांगता भएका र वृद्धवृद्धाको स्याहारसुसारको काम गर्न जाने कामदारहरुका लागि तालिम दिएको भए सोको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी संस्थाको आफ्नै तालिम केन्द्र भवनकक्ष भए सोको नक्सासहितको प्रमाणित प्रतिलिपि वा घरबहालमा भए उक्त घरको नक्साको प्रमाणित प्रतिलिपि र घरधनीसँग कम्तीमा दुई वर्षका लागि घरबहाल सम्झौता गरेको कागज पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ । 


इजाजतपत्र लिन चाहने संस्थाले उल्लिखित कागजतमात्र नभई संस्थाको संस्थापक वा सञ्चालकको योग्यता र अनुभव प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कर्मचारीको संख्या र उनीहरुको व्यक्तिगत विवरण खुल्ने कागजातहरु पनि पेस गर्नुपर्नेछ । अन्य तालिम वा कार्यक्रम सञ्चालन गर्ने संस्थाको हकमा भने केयर गिभरसम्बन्धी तालिमका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था भएको विवरण उल्लेख गर्नुपर्ने विभागले जनाएको छ ।


 


प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP