Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदी समस्याबारे व्यवसायी र महानिर्देशक दाहालबीच छलफल 
साउदी समस्याबारे व्यवसायी र महानिर्देशक दाहालबीच छलफल 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ११, २०८०

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुले पछिल्लो समय साउदी अरेबियामा नेपाली श्रमिक पठाउँदा देखिएको समस्या समाधानबारे वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालसँग छलफल गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले आइतबार विभागका महानिर्देशक दाहालसँग भेट गरी साउदीमा नेपाली श्रमिकले खेप्नुपरेको समस्या, मागपत्र प्रमाणीकरणमा हुने ढिलाइलगायतका विषयमा छलफल गरेको हो ।

रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकहरुले सम्झौताअनुसार समयमै सेवासुविधा, तलब नपाउने समस्या भइरहेकोप्रति सरकारले नै पहल गरिदिनुपर्ने आवश्यकता देखिएको भन्दै ध्यानाकर्षण गराउन महानिर्देशक दाहलसँग छलफल गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

उनका अनुसार साउदीमा श्रमिक पठाउने क्रममा व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धा र मागपत्र प्रमाणीकरणमा देखिएको समस्या निराकरणका लागि पनि छलफल भएको छ । ‘विशेषतः श्रमिक पठाउँदा हुने समस्या समाधानको सवाल नै छलफलको विषय हो,’ महासचिव भुर्तेलले भने, ‘पहिलो सर्त भनेकै साउदी जाने श्रमिकको काम, कम्पनी, तलब र सुरक्षाको ग्यारेन्टी हुनुपर्छ, यसमा केही समस्या देखिएको हुँदा समाधानका लागि विभागसँग आग्रह गरेका छौं ।’

Hardik health

छलफलका क्रममा महानिर्देशक दाहालले साउदीमा श्रमिक पठाउँदा देखिएका समस्या, व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धा र मागपत्र प्रमाणीकरणमा हुने ढिलाइ अन्त्यका लागि विभागबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको महासचिव भुर्तेलले जानकारी दिए ।

यसअघि पनि साउदीमा नेपाली श्रमिक पठाउँदा विभिन्न समस्या देखापरे पनि समय–समयमा हुने छलफल र अन्तरक्रियाबाट समाधान हुँदै आएको उनले बताए । यद्यपि, साउदीमा कार्यरत नेपाली श्रमिकको बहिर्गमन भिसा, श्रम नवीकरण, तलब भुक्तानी तथा रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनलगायतका सम्बन्धमा अझै पनि सास्ती खेप्नुपरेको बताइएको छ । 


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP