Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिक धेरै भएका मुलुकमा दूतावासको क्षमता बढाइने
श्रमिक धेरै भएका मुलुकमा दूतावासको क्षमता बढाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ४, २०८०

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सहजीकरणका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावासहरुको क्षमता बढाउने भएको छ ।

सबैभन्दा बढी श्रमिक गएका मुलुकमा दूतावासबाट परिणामुखी काम हुन नसकेको भन्दै क्षमता बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा सम्बन्धित मुलुकका दूतावासको क्षमता कमजोर भएकै कारण नेपाली श्रमिकले सास्ती पाइरहेको भन्दै प्राविधिक तयारीसहित कर्मचारी थप गर्न लागिएको श्रममन्त्री शरतसिंह भण्डारीले बताए ।

‘कर्मचारीको अभावका कारण समयमै हुनुपर्ने र पाउनुपर्ने सेवा नपाएका कारण श्रमिकहरु मर्कामा परेका छन्,’ उनले भने, ‘अब सरकारले धेरै श्रमिक रहेका मुलुकका दूतावासमा प्रविधि र कर्मचारी दुवै थपेर सेवा प्रवाहलाई छिटोछरितो बनाउनेछ ।’

Hardik health

श्रम र श्रम सहचारी राखेको भरमामात्रै सेवा पाउन कठिन भएका कारण गन्तव्य मुलुकका स्थानीय भाषा बुझेका र श्रमिकहरुलाई सहजीकरण गर्न सक्ने कर्मचारीसहितको सुविधा यसै वर्षबाट सुरु हुनेछ ।
शरतसिंह भण्डारी
श्रममन्त्री


यसै वर्षभित्र दूतावासको क्षमता अभिवृद्धि गर्ने तयारीका साथ सरकारले काम गरिरहेको उनले बताए । यसका लागि सम्बन्धित मुलुक हेर्ने ठूला दूतावासमा कम्तीमा २० जना कर्मचारी थपेर सेवा प्रवाह गरिने मन्त्री भण्डारीले बताए ।

‘श्रम र श्रम सहचारी राखेको भरमामात्रै सेवा पाउन कठिन भएका कारण गन्तव्य मुलुकका स्थानीय भाषा बुझेका र श्रमिकहरुलाई सहजीकरण गर्न सक्ने कर्मचारीसहितको सुविधा यसै वर्षबाट सुरु हुनेछ,’ उनले भने । 

वैदेशिक रोजगारीका लागि गएका नेपाली श्रमिकहरूले एउटै काम गर्न पनि महिनौं कुनुपर्ने बाध्यता रहेको भन्दै विभिन्न माध्यमबाट गुनासो गर्ने गरेको मन्त्रालयले जनाएको छ । जनशक्ति अभावकै कारण सेवाग्राहीले समस्या समाधनका लागि दूतावासमा सम्पर्क गर्दा समयमै सेवा पाउन नसकेपछि सरकारले कर्मचारी थप गरी सहजीकरण गर्न लागेको बताइएको छ ।
 

 


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP