Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जरिवानामा परेका श्रमिकलाई दूतावासले सहयोग गर्ने 
जरिवानामा परेका श्रमिकलाई दूतावासले सहयोग गर्ने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २९, २०८०

 
काठमाडौं– रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न कारणले जरिवानामा परेका नेपाली श्रमिकहरुलाई रियादस्थित नेपाली दूतावासले सहयोग गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै साउदी रोजगारीको शिलशिलामा जरिवाना लागेका नेपाली नागरिकलाई स्वदेश फिर्तीको लागि सहयोग गर्ने भएको हो ।

साउदीमा रहँदा विभिन्न कारणले कम्पनी वा कफिल (साहु)ले जरिवाना लगाइदिएकाहरुलाई दूतावासको सम्पर्कमा आउन वा दिइएको वेबसाइटमा यथाशीघ्र आफ्नो विवरण अपडेट गर्न दूतावासले सूचित गराएको छ ।

‘जरिवाना लगाइएका व्यक्तिहरूको विवरण संकलन गरी निजहरूको जरीवाना वा फाइन मिनाहको प्रक्रियालाई मूर्त दिई नेपाल फिर्ता पठाउने विषयमा सम्बन्धित निकायहरूमा छलफल गर्ने प्रयोजनका लागि विवरण अति आवश्यक परेकोले हालसम्म विवरण पेस गर्न छुट भएकाहरूले आफ्नो विवरण अविलम्ब अपडेट गर्न सम्बन्धित सबैमा पुनः अनुरोध गरिन्छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

Hardik health

दूतावासले आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न सकिने जनाएको छ । यसअघि दूतावासले साउदीका विभिन्न स्थानमा रहेका हुरुब लागेका (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) नभएका नेपाली श्रमिकहरुलाई आवश्यक प्रक्रिया पूरा गराई बहिर्गमन भिसा (एक्जिट भिसा)मार्फत स्वदेश पठाउँदै आएको छ ।

साउदी अध्यागमनको प्रावधानअनुसार जरिवाना लागेका श्रमिकको हकमा एक्जिट भिसा नपाइने हुँदा त्यस्ता श्रमिकको यकीन तथ्यांक संकलन गरी आवश्यक समन्वयका लागि विवरण माग गरिएको दूतावासले जनाएको छ ।

साउदी अध्यागमनले ल्याएको नयाँ कानुनअनुसार हालसम्म हुरुब लागेका वा इकामा नभएका झण्डै २५ सय नेपाली श्रमिक दूतावासको सहयोगमा ‘एक्जिट’ भिसा प्राप्त गरी स्वदेश फर्किन सफल भएको दूतावासले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
           
 


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP