Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #टासी ल्हान्जोम
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभाग परिसरमा मेलमिलाप केन्द्र भवन बनाउन जुट्दै व्यवसायी
विभाग परिसरमा मेलमिलाप केन्द्र भवन बनाउन जुट्दै व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २३, २०८०

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको पहलमा वैदेशिक रोजगार विभाग परिसरमा मेलमिलाप केन्द्र भवन बन्ने भएको छ । ताहचलस्थित विभागमा मेलमिलाप कार्यकक्षको अभाव भएका कारण व्यवसायीहरुको आर्थिक सहयोगमा दुई कोठे मेलमिलाप केन्द्र भवन बनाउन लगिएको हो ।

विभागले अनुमति दिएपछि सोमबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले एक कार्यक्रमबीच भवनको सिलान्यास गरे । बुद्धनगरमा रहेको विभाग ताहाचलमा सरेपछि छुट्टै कार्यकक्ष नहुँदा कार्यसम्पादनमा कठिनाइ आएका कारण भवन निर्माण गर्नुपर्ने अवस्था आएको अध्यक्ष भण्डारीले बताए ।

‘व्यवसायी र कामदारबीच भइपरी आउने समस्या निराकरण तथा मेलमिलापको लागि कार्यकक्ष अभाव भएपछि भवन निर्माणमा व्यवसायीहरुको स्वेच्छिक आर्थिक सहयोग रहनेगरी सिलान्यास गरियो,’ उनले भने, ‘थुप्रै व्यवसायीहरुले भवन निर्माणका लागि सहयोग गर्ने वचन दिनुभएको छ भने झण्डै २०० जति व्यवसायीले सहयोग गरिसक्नुभएको छ ।’ व्यवसायीहरुबाट हुने सहयोगका कारण छिट्टै भवन निर्माण सम्पन्न हुने उनले बताए ।

Hardik health

त्यस्तै संघका महासचिव मेघनाथ भुर्तेलले श्रमिक र व्यवसायीका समस्या सुनुवाइका लागि मेलमिलाप केन्द्र भवन निर्माण गर्न संघले पहल गरेको बताए । कार्यकक्ष अभावका कारण व्यवसायीविरुद्ध विभागमा परेका उजुरीका सम्बन्धमा छलफल तथ सुनुवाइ गर्न कठिनाइ भएका कारण भवन निर्माण गर्नु परेको भुर्तेलले बताए । 

व्यवसायीविरुद्ध पर्ने उजुरीका सम्बन्धमा छलफल तथा मेलमिलापका लागि संघले सचिव कर्णराज कटुवालको संयोजनकत्वमा १८ सदस्यीय समिति गठन गरेको छ । सोही समितिका सदस्यहरुले विभागका अधिकारीहरुसँगको समन्वयमा उजुरीसम्बन्धी आवश्यक परामर्श, छलफल र मेलमिलापको कार्य सम्पादन गर्दै आएको महासचिव भुर्तेलले जानकारी दिए ।

‘हामी सरकारसँग सहकार्य गर्न तयार छौं र श्रमिकहरुसँग पनि सँगै छौं भन्नका लागि हामी आफैंले सहयोग जुटाएर भवन निर्माण गर्न लागेका हौं,’ उनले भने ।विभागले आठ महिनाअघिदेखि वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका कामदारको गुनासो सुनुवाइका लागि संघसँग समन्वय हुनेगरी मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको हो । व्यवसायीविरुद्ध पर्ने अधिकांश उजुरी तथा गुनासोलाई अवस्था हेरी मेलमिलाप गराउने र जटिल अवस्थाका मुद्दाहरुलाई कारबाहीका लागि सिफारिस गर्ने गरिएको भुर्तेलले बताए ।


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP