Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन माग
वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०७६
87190491_1508264736006039_9042806814252466176_n
Hardik health
दोहा– गैरआवासीय नेपाली संघ एनआरएनए साउदीले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बुँदे मागसहितको धयाकर्षण तथा ज्ञापनपत्र बुझाएको छ । साउदी भ्रमणमा रहेको वैदेशिक रोजगार विभागको टोलीलाई भेटेर एनआरएनएले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनसमेत आग्रह गरेको छ । रोजगारको सिलसिलामा साउदीमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधान र न्यूनीकरणका लागि नेपालबाट आएका विभिन्न व्यक्तित्वहरूमाझ ज्ञापनपत्र हस्तान्तरण गरिएको हो । भ्रमण टोलीमा मलेसियाका पूर्वराजदूत डा.ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालय, मध्य तथा पश्चिम एसिया एवं अफ्रिका महादेश हेर्ने महाशाखा तथा शाखा प्रमुख हरिशचन्द्र घिमिरे, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका निबर्तमान महानिर्देशक डा.भीष्मकुमार भुसाल, परराष्ट्र मन्त्रालयका सहसचिब कुलबहादुर मगर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका शाखा अधिकृत जमुना काङ्खलेलगायत रहेका छन् । भ्रमण टोली र नेपाली दूताबास रियादका नियोग प्रमुख दिलिपकुमार पौडेललाइ नेपाली श्रमिककहरूका हितका लागि सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यानाकर्षण सहित आवश्यक पहल गरिदिने संघले आशा व्यक्त गरेको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा म्यानपावर व्यवसायी र बिचौलियाद्वारा नेपाली श्रमिकमाथि भइरहेको ठगी रोकिनुपर्ने, सम्झौता अनुसारको तलब सेवा सुविधा उपलब्ध हुनुपर्ने, श्रम सम्झौताको पूर्ण पालना हुनुपर्ने, पुनः श्रम स्विकृतिको नयाँ नीतिले निम्त्याएको प्रतिकूल असर हल गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र बुझाएको एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए । यसैगरी ज्ञापनपत्रमा श्रमिकका समस्या छिटो समाधान गर्नको निम्ति स्वयंसेवक परिचालन सम्बन्धी व्यवस्था गर्नुपर्ने, साउदी अरबमा काम गर्ने नेपालीको जीवन रक्षा गर्नुपर्ने, दक्ष जनशक्ति तथा बिदेशमा सीप सिकेर नेपाल फर्केका नेपाली श्रमिकको ब्यवस्थापन हुनुपर्ने, नेपाली महिला कामदारहरूको सुरक्षा र ब्यवस्थापनमा ध्यान दिनुपर्ने, नेपाली श्रमिकहरूको न्युनतम ज्यालाको मापदण्ड बनाउनुपर्ने, दक्ष कामदारहरूको पैठारी गर्नुपर्ने रहेका छन् । परराष्ट्र मन्त्रालयको नेतृत्वमा श्रम मन्त्रालयका प्रतिनिधि एवं विज्ञ व्यक्ति विशेष संलग्न श्रमिक समस्या अध्ययन टोलीसंगको अन्तरक्रिया कार्यक्रम फलदायी भएको अध्यक्ष थापाले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०५:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP