Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेत दुर्घटना – ज्यान गुमाएका परिवारलाई सम्पर्कमा आउन आग्रह
कुवेत दुर्घटना – ज्यान गुमाएका परिवारलाई सम्पर्कमा आउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०७६
Hardik health
काठमाडौं – गत १२ फेब्रुअरी बुधबार २०२० का दिन कुवेतको अल मुत्ला क्षेत्रमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमै ज्यान गुमाएका ६ जना नेपालीको परिवारलाई सम्पर्कमा आउन सुरक्षित आप्रवासन परियोजना (सामी)ले आग्रह गरेको छ । कुवेतमा भएको सो दुर्घटनामा ज्यान गुमाउने नेपाली आप्रवासी कामदारका परिवारलाई कुवेतमा गरिएको जीवन बिमा रकम उपलब्ध गराउन सामीले निःशुल्क कानुनी सहायता गर्ने भएकाले ज्यान गुमाउने कामदारका परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको सामीका राजेश भण्डारीले बताए । भण्डारीले भने ‘गत १२ फेब्रुअरीमा चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेर कार्यक्षेत्रमा रहेका नेपालीमध्ये ६ जनाको मृत्यु र २ जना घाइते भएकाले उनीहरूलाई कुवेतबाट आर्थिक क्षतिपूर्ति दिलाउन सामीले आवश्यक कानुनी सहायता निःशुल्क गर्ने छ,’ उनले थपे, ‘कतिपय अवस्थामा मृत्यु वा अंगभंग भएमा सम्बन्धित देशले जीवन बिमा रकम उपलब्ध गराउन आनाकानी गर्ने वा नदिने भएकाले पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सामीले सहयोग गर्नेछ ।’ उनका अनुसार त्यसका निम्ति कानुनी प्रक्रियामार्फत नै अगाडि बढ्नु पर्ने हुन्छ । त्यसैले सुरक्षित आप्रवासन परियोजना (सामी)ले सो दुर्घटनामा ज्यान गुमाउने नेपाली कामदारका परिवारलाई कुवेतमा गरिएको जीवन बिमा रकम उपलब्ध गराउन सामीले निःशुल्क कानुनी सहायता प्रदान गर्ने उनले बताए । सुरक्षित आप्रवासन परियोजना (सामी) हेल्बेटासको प्राविधिक सहयोगमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहलमा स्थापना भएको हो । यसको हालको तेस्रो चरण (२०१८–२०२२) मा, काठमाडौंसहित ३९ जिल्लामा श्रम प्रवासको उच्च दरको साथ काम गर्दै छ । यस परियोजनाको समग्र लक्ष्य भनेको आप्रवासी र तिनका परिवारहरू सम्बन्धित नेपाली संस्थाले सुरक्षित राख्नुपर्दछ र विदेशमा मर्यादित कामको अवस्थाबाट फाइदा लिन सक्दछन् । कार्यान्वयनको परियोजनाको पहिलो चरण (२०११–२०१८) को माध्यमबाट, सामीले वैदेशिक रोजगार प्रशासन र आप्रवासी र उनीहरूको परिवारको सुरक्षा सुधार गर्न ठोस मोडेल र दृष्टिकोण प्रस्ताव गरेको हो । थप रूपमा सामीको तेस्रो चरणले राज्यको संघीयकरण प्रक्रियाको सन्दर्भमा लिन्छ, जसले विदेशी रोजगारसहित स्थानीय सरकारहरूलाई (पालिका) विशेष महत्वपूर्ण दिने उद्देश्यले सामीको स्थापना भएको बताइन्छ । कुवेतको अल मुत्ला क्षेत्रमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका ६ जना नेपालीमा पाल्पाका एकबहादुर गाहा मगर, राहदानी नं ०८३४६२७६, सिराहाका गंगाराम चौधरी, राहदानी नं ०६९४९९६८, रोल्पाका राजु रोका मगर, राहदानी नं – १०६२४०८६, नवलपरासीका पूर्णबहादुर सुनारी मगर, राहदानी नं ०६४४४००८, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको परिवार तथा आफन्तहरूले काठमाडांैस्थित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यालयमा सम्पर्क गर्न सक्ने भण्डारीले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०५:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP