Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सुरक्षा मापदण्ड बेवास्ता गर्दा कुवेत दुर्घटनाः मञ्च
सुरक्षा मापदण्ड बेवास्ता गर्दा कुवेत दुर्घटनाः मञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०७६
Hardik health
काठमाडौं– बुधबार कुवेतको अल मुत्ला क्षेत्रमा भएको दुर्घटनाको मुख्य कारण अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अवलम्बन नगर्नु भएको नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिले जनाएको छ । मञ्चका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अवलम्बन नगरी जबर्जस्ती श्रमिकहरूलाई खानीको उत्खनन्, जमिनमुनिको काम, पेट्रोलियम पदार्थको प्रशोधनलगायत क्षेत्रका काममा लगाउँदा उनीहरूको मृत्यु र अंगभंग भएको हो । उक्त घटना, जमिनमुनिको काममा अदक्ष कामदारहरूलाई पर्याप्त सुरक्षाको व्यवस्था नगरी काममा लगाउँदा भएको मञ्चको दाबी छ । चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा बुधबार एक्कासि बालुवा र ढुंगा खसेर कार्यक्षेत्रमा रहेका नेपालीमध्ये ६ जनाको मृत्यु र २ जना घाइते भएको अप्रिय दुर्घटना कामदारहरूलाई निर्जिव यन्त्रसरह प्रयोग गरिएको र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अवलम्बन नगरी काममा लगाइएका कारण उक्त दुःखद घटना भएको मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक महेश श्रेष्ठले जानकारी गराएका छन् । यस घटनाको अन्तर्राष्ट्रियतहबाट छानबिन गर्न, दोषी पक्षहरूलाई कारबाही गर्न र यस घटनामा परेर मृत्यु र घाइते भएकाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन साथै घाइतेहरूको पूर्णरूपमा स्वास्थ्य उपचार गराउन अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय श्रमिक संगठनसँग मञ्चले अपिल गरेको छ । वैदेशिक रोजगारमा रहेका कामदारहरूलाई उनीहरूको दक्षता र क्षमता नभएका काममा जबर्जस्ती र प्रलोभनमा पारेरमा काममा लगाइँदै आएको कारण यस्ता घटनाहरू पटकपटक भइरहेको विभिन्न तथ्यांकहरू बाहिरिएको छ । यस्ता घटनाप्रति नेपाल सरकार र श्रमिकहरूका हकहितका लागि भनेर खोलिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र संगठनहरूको निरन्तरको बेवास्ताका कारण खाडी मुलुकमा गरिब राष्ट्रका श्रमिकहरूले जटिल समस्याहरूको सामना गर्दै आएका छन् । यसैगरी नेपाल राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा गम्भीर ध्यान आकर्षण गरेको छ । आयोगले शुक्रबार पत्राचार गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग घटनाबारे सम्पूर्ण जानकारी मागेको छ । साथै आयोगले वैदेशिक रोजगारीमा गएका श्रमिकको सुरक्षा र उनीहरूको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०५:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP