Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गभर्नर
  • #विश्व_पौडेल
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #मैथिली_भाषा
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागमा उजुरीको चाङ, फरफारकमा कमी
विभागमा उजुरीको चाङ, फरफारकमा कमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
काठमाडौं– आर्थिक वर्ष ०७६÷७७ को पहिलो ६ महिनासम्म वैदेशिक रोजगार विभागमा उजुरीे संख्याको वृद्धि भए तापनि फरफारकमा भने आवश्यक चुस्तता आउन सकेको छैन । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने भन्दै आए पनि विभागले आ.व.०७६÷७७ को आधा अवधि अर्थात् ६ महिना सकिँदा पनि दर्ता भएका उजुरीको आधा पनि फरफारक गर्न नसकेपछि प्रश्न उठ्न थालेको छ । आ.व ०७६÷७७ को पुस अन्तिमसम्म विभागमा २ हजार ९ सय ७७ वटा उजुरी दर्ता भएका छन् भने विभागले १ हजार ३ सय ६४ वटाको मात्र फरफारक गरेको छ । विभागमा दर्ता भएका २ हजार ९ सय ७७ वटा उजुरीमध्ये १ हजार ८ सय ७६ संस्थागत र १ हजार १ सय १ व्यक्तिगत रहेका छन् । जस्मा ३ सय ५० उजुरीविरुद्ध अदालतमा मुद्दा दायर भएका छन् भने ३ सय ३१ उजुरी तामेलीमा राखिएको छ । विभागका शाखा अधिकृत कुशल बरालका अनुसार कार्यभार अत्याधिक र कर्मचारी संख्या कमी भएकाले यस्तो समस्या सिर्जना भएको हो । वैदेशिक रोजगारमा जानेको संख्या आ.व ०७६÷७७ को अहिले सम्म २ लाख ५२ हजार ७ सय ५१ पुगेको छ । सरकारले म्यानपावर कम्पनीमार्फत कामका लागि जान सक्ने भन्दै १ सय ७२ वटा देशका लागि स्विकृति दिएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्र संस्थागत अर्थात् म्यानपावर कम्पनीले २३ करोड ९१ लाख ५ हजार १ सय ९३ रूपैयाँ ठगी गरेको दाबी गर्दै पीडितहरूले विभागमा उजुरी दर्ता गराएका छन् । व्यक्तिगत रूपमा भने १७ करोड ४६ लाख ६७ हजार ४१ रूपैयाँ ठगी गरेको दाबी गर्दै विभागमा उजुरी दर्ता भएको छ । संस्थागत रूपमा ठगिएको भन्ने निवेदनमाथि विभागले नै कारबाही गर्छ तर व्यक्तिमार्फत् ठगिएको उजुरीलाई विभागले अनिवार्य प्रमाणको आधारमा दर्ता गर्ने र अनुसन्धान तथा मुद्दा शाखाका अधिकारीमार्फत वैदेशिक रोजगार न्यायाधीकरणको कार्यालयमा मुद्दा दर्ता गर्ने गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०५:३८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
महालेखाले औंल्यायो ‘फेमिस प्रणाली’का सुरक्षा जोखिम
महालेखाले औंल्यायो ‘फेमिस प्रणाली’का सुरक्षा जोखिम बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बुधबार, जेठ ७, २०८२
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल बुधबार, जेठ ७, २०८२
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति बुधबार, जेठ ७, २०८२
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी मंगलबार, जेठ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP