Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फोरम नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण – व्यवसायी एकताको आह्वान
फोरम नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण – व्यवसायी एकताको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
Hardik health
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका नवनिर्वाचित अध्यक्ष नरेन्द्र ढकालले वैदेशिक राजगार व्यवसायीजन्य संस्थाहरूलाई एक हन आह्वान गरेका छन् । दशौँ साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा अध्यक्ष ढकालले विभिन्न राजनीतिक, भूगोल, जातीय संघसंस्थाहरू वैदेशिक राजगार व्यवसायको सवालमा एक स्थानमा आएर आफ्नो मुद्दालाई बलियो बनाउन एक हुन आग्रह गरे । अहिले वैदेशिक रोजगार व्यवसायमा भएका समस्याको सरकारी पक्षबाट सुनुवाइ नहुँदा व्यवसाय नै धरासायी हुन सक्नेसम्म सम्भावना बढेको उनले बताएका छन् । सरकारले व्यवसायी र कामदारमैत्री नीति, नियम कार्यान्यनमा नल्याउनुको मुख्य कारण व्यवसायीहरू मुख्यतया राजनीतिक दल, भूगोल, जातीय विभाजनमा बाँडिनु र व्यवसायीबीच सहमति हुन नसक्नु भएको उनले दाबी गरे । व्यावसाय बचाउनका लागि भए पनि आजबाट नै सम्पूर्ण विभाजित व्यवसायी एकीकृत भई छलफल गरी एक मत बनाएर दबाब दिई समस्याको समाधान खोज्ने कार्य थालनी गर्ने अध्यक्ष ढकालले बताए । जित र पराजितको कुरा बिर्सेर उप–विजेता भएकाले पराजयको तिक्तता त्यागी सहकार्य गरी सँगै अगाडि बढ्न पनि उनले आग्रह गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवनिर्वाचित कार्यसमितिले संस्थाको नाम फोरमको सट्टा एसोसिएसन साथै कार्यसमितिमा तृतीय उपाध्यक्ष र सह–सचिव पद थप गरी १९ सदस्य कार्यसमिति रहने निर्णय गरेको पनि उनले जानकारी गराएका छन् । फोरमले विधान संशोधन समितिको गठन गरी छिट्टै विधान संशोधन गर्ने बताए । फोरमका निर्वाचित वरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले कार्यक्रममा बोल्दै २ वर्षको कार्यकालमा फोरमको शीर नझुक्ने गरी कार्यसम्पादन गर्ने बताएका छन् । कार्यसम्पादन गर्दै जाँदा कसैलाई काखा, कसैलाई पाखा नलगाउने बताए । फोरमभन्दा माथि संघ रहेकाले संघमार्फत नैैैैैै आफ्नो समस्याको समाधान गर्ने भएकाले संघसँग सहकार्य गरी अगाडि बढ्ने उनले बताएका छन् । निर्वाचित महासचिव भवानी निरौलाले कार्यक्रममा बोल्दै आफूहरूमाथि जिम्मेवारी थपिएको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा फोरमको सम्पूर्ण प्यानल नै निर्वाचित भएकाले आउँदो संघको निर्वाचनमा सम्पूर्ण प्यानल नै निर्वाचित गराउनु पर्ने जिम्मेवारी थपिएको उनले बताए । संघको आउँदो निर्वाचनमा पुनः सम्पूर्ण निर्वाचित हुनका निम्ति कम्तिमा ४ सय ५० सदस्य बनाउनु पर्नेमा विशेष जोड दिई अगाडि बढ्ने पनि बताएका छन् । कार्यक्रममा फोरमका पूर्वअध्यक्ष एवं संघका अध्यक्ष विष्णु गैरेले निर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाइ दिँदै फोरमसँग संघ सहकार्य गर्न तयार रहेको बताएका छन् । वैदेशिक रोजगार ऐन र नियमावलीमा भएका समस्याको समाधानका निम्ति मन्त्रालयमा छलफल गरिरहेको उनले बताए । यस विषयमा छिट्टै समाधान निस्किने उनले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०५:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP