Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फोरमको अध्यक्षमा ढकाल
फोरमको अध्यक्षमा ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
Narendra
Hardik health
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनमा ढकालले १०३ मत हासिल गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी भुवनसिंह गुरुङलाई ४७ मतले पराजित गरेका छन् । निवार्चनबाट अध्यक्षको प्रतिस्पर्धीमध्ये ढकालले १०३ मत, गुरुङले ५६ मत प्राप्त गरेका थिए । अर्का अध्यक्षका प्रत्यासी ऋषिप्रसाद शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याएका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा तारानाथ अर्यालले बाजी मारेका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भगीरथ राई (रमेश) लाई २१ मतले पराजित गरे । निवार्चनमा वरिष्ठ उपाध्यक्ष पदका लागि क्रमशः अर्यालले १०४ मत, राईले ८३ र अर्का प्रत्यासी थिरमणि पौडेलले ५३ मत ल्याएका थिए । त्यस्तै, द्वितीय उपाध्यक्ष पदका लागि जनक खड्का (प्रकाश) ले मोहनकुमार ढुंगेललाई ८७ मतले हराउँदै विजय हासिल गरेका छन् । द्वितीय उपाध्यक्षमा क्रमशः खड्काले १६३ मत ,ढुंगेलले ७६ मत र मित्रदेव घिमिरे (गोपाल)ले ६१ मत प्राप्त गरेका थिए । त्यसैगरी, महासचिव पदमा लागि भवानी निरौलाले ६७ मतले चिरञ्जीवी बस्याललाई हराउँदै विजयी भएका हुन् । निर्वाचनमा क्रमशः निरौला र बस्यालले १५३ र ८६ मत प्राप्त गरेका थिए । यता, सचिव पदका लागि भएको निर्वाचनमा कमल काफ्लेले ८२ मतले निकटतम्् प्रतिद्वन्द्वी प्रकाश बोहरालाई हराउँदै विजयी भएका छन् । निर्वाचनमा उनीहरूले क्रमशः १६० र ७८ मत ल्याएका थिए । निर्वाचनमा कमल काफ्ले सबैभन्दा बढी मत ल्याएका विजयी भएका छन् । त्यस्तै, कोषाध्यक्षमा कृष्णकुमार जैसीले उनको निकटतम् प्रतिद्वन्दी सञ्जय पनेरुलाई ३४ मतल हराउँदै विजयी हासिल गरेका छन् । निवार्चनमा क्रमशः जैसीले १०३, पनेरुले ६९ मत र इन्द्रप्रसाद आचार्यले ६७ मत ल्याएका थिए । तर, सहकोषाध्यक्ष पदमा लागि अमीर बास्तोला निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरू पदका लागि ईश्वर सापकोटा, नारायण भुषाल, तोरणकुमार कार्की, चन्द्रबहादुर लिम्बू, सेतेलाल पौडेल, नरेन्द्रमणि पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल (नवीन), राजेश गौतम र राजेश यादव निर्विरोध निवार्चित भएका हुन् । साझा अवधारणा बनाउने प्रतिबद्धता यसैबीच, नवनिर्वाचित अध्यक्ष ढकालले अब वैदेशिक रोजगार क्षेत्रमा गठित विभिन्न संघसंस्थाहरूसित मिलेर साझा अवधारणा बनाएर जाने बताएका छन् । आजदेखि नै ऐन, नीति व्यवसायी, कामदरमैत्री छन् कि छैनन् भनेर छलफल चलाउने उनले बताए । विभिन्न राजनीतिक दलहरूको भ्रातृ सगंठनसँग छलफल गरेर व्यवसायमा आएको समस्यालाई समाधान गर्न अघि बढ्ने, परिहालेमा विभिन्न अन्तक्र्रियासमेत आयोजना गरेर व्यवसायी र कामदरहरूको हकहितमा काम गर्ने उनले बताएका छन् । मुख्यगरी, अत्यन्तै विवादमा रहँदै आएको सेवाशुल्कको समस्यालाई समाधान गर्ने बाटो पहिल्याउने पनि बताए । साथै, सबैको साझा अवधारणा बनाउन क्षेत्रीय, भेगीय, गुरुङ, तामाङ, तराई मधेसीलगायत संंघसंस्थाहरूसित बैठक बसेर साझा अवधारणा बनाएर संघलाई अगाडि बढाउने आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०५:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP