Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फोरमको सदस्यता नवीकरण म्याद सकियो
फोरमको सदस्यता नवीकरण म्याद सकियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
Hardik health
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौँ साधारणसभामा भाग लिन आफ्नो सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता लिने म्याद सकिएको छ । यहि २४ माघमा हुने फोरमको दशौँ साधारणसभा लागि विगतका वर्षहरू भन्दा फरक तरिकाले दुई हजार लेभी बुझाएर साधारण सदस्यहरूलाई निर्वाचनमा मतदान गर्ने उद्देश्यले दिएको म्याद आइतबार सकिएको हो । फोरमका महासचिव तारानाथ अर्यालका अनुसार फोरमको निर्वाचनमा आइबारसम्म भाग लिन आफ्नो सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता लिनेको संख्या करिब २०० पुगेको छ । जसले गर्दा अब केही दिनमा नै निर्वाचन समिति गठन गरेर सहमति भएमा सहमतिबाट र नभएमा निर्वाचनबाट नयाँ कार्यसमित आउने महासचिव अर्यालले बताए । उनका अनुसार यसपटक सदस्यता नवीरकण नभए फोरमको साधारण सदस्य भएकै आधारमा मतदान गर्न पाइने छैन । यसपटक फोरम नेतृत्वको प्रतिस्पर्धामा आकांक्षीहरूको सक्रियता अनपेक्षित रूपमा बढिरहेको छ । नेपाली कांग्रेसको शुभचिन्तक संगठन भएकाले लोकतान्त्रिक प्रक्रियामा नेतृत्वमा दाबी गर्नु कुनै नौलो नभएको महासचिव अर्यालले बताएका छन् । ऐतिहासिक पार्टीको शुभचिन्तक संगठन भएकाले फोरमको नेतृत्वमा पुग्नु आफैँ पनि गहकिलो विषय भएको बताए । तर, नेतृत्व चयनका लागि मतदान प्रक्रियामा नै पुग्नुपर्ने स्थिति नआओस् भन्ने पक्षमा उनी देखिन्छन् । सहमतिमा नै नेतृत्व चयन भयो भने यसले संस्थाको गरिमा अरु बढ्ने उनले बताए । तर, नेतृत्वमा जति धेरैले प्रतिस्पर्धाका लागि आफूलाई अघि सार्नु लोकतान्त्रिक व्यवस्थामा अत्यन्तै खुसीको कुरा भएको उनले बताएका छन् । केही दिनयता उनको नाम पनि अध्यक्षका दाबेदारका रूपमा अघि सारिएकोप्रति भने उनले अनभिज्ञता प्रकट गरेका छन् । त्यसो भए तपाई फोरमको कुन पदको आकांक्षी हुनुहुन्छ ? भन्ने प्रभावको प्रश्नको उत्तरमा महासचिव अर्यालले भने, ‘बजारमा आएको भनाइ मेरो आधिकारिक भनाइ होइन, चार जना व्यावसायी मभन्दा सिनियर हुनुहुन्छ, म पार्टीको स्कुलिङबाट आएको हुनाले पनि आफूभन्दा सिनियरलाई सम्मान गर्नुपर्ने हुन्छ । फोरमको दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेकाले स्वतः प्रथम उपाध्यक्षमा मेरो दाबी रहन्छ,’ उनले अगाडि भने, ‘राजनीतिक संस्कारलाई जोगाउनका लागि पनि मैले सिनियरलाई सम्मान गर्नुपर्ने हुन्छ ।’
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP