Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मेलमिलापकर्तालाई शपथग्रहण
मेलमिलापकर्तालाई शपथग्रहण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १४, २०७६
Melmilaap
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागमा सूचीकृत भएका ५३ जना मेलमिलापकर्तालाई शपथग्रहण गराइएको छ । वैदेशिक रोजगार सम्बन्धी उजुरीहरू सजिलै फरफराक गर्ने उद्देश्यले सरकारका उच्च अधिकारीहरूको उपस्थितिमा विभागमा सूचीकृत भएका ५३ जना मेलमिलापकर्ताहरूलाई विभागका महानिर्देशक डा.भीष्मकुमार भुषाले सोमबार शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डे, नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थी र विभागका कर्मचारीहरू उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधीश खतिवडाले विभागमा दर्ता भएका सबै विवादहरूलाई मेलमिलाप प्रक्रियामा लैजान नसकिए पनि करिब ७५ प्रतिशत विवाद मेलमिलापको माध्यमबाट मिलाइन सकिने अनुमान गरेका छन् । त्यस्तै विभागका महानिर्देशक डा.भुषालले पनि मेलमिलापको माध्यमबाट पहिलेभन्दा धेरैभन्दा धेरै ठगी कम हुनको साथै पीडितले पनि मेलमिलापकर्ताको माध्यमबाट छिटो न्याय पाउने विश्वास व्यक्त गरेका छन् । त्यति मात्र होइन विभागमा शपथग्रहण कार्यक्रमसँगै मेलमिलाप कक्षको समेत व्यवस्था गरिएको छ । मेलमिलाप कक्षको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश खतिवडाले गरेका हुन् । त्यसैले अब विभागले वैदेशिक रोजगारी सम्बन्धी उजुरी फरफराकमा तेस्रो निष्पक्ष व्यक्तिको सहयोग लिन सक्ने महानिर्देशक डा. भुषालले बताएका छन् । व्यक्तिगत उजुरी न्यायाधीकरणमा पठाउँदा प्रक्रिया लामो हुने र धेरै समय लाग्ने भएकाले उजुरीकर्ता र दोषी दुवै पक्षले सूचीकृत भएकामध्ये आफूलाई मन पर्ने कुनै एउटा मेलमिलापकर्ताबाट उजुरीको फरफारक गर्न सक्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०६:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP