Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियन भाषा उत्तीर्णको स्वास्थ्य परीक्षण सुरु
कोरियन भाषा उत्तीर्णको स्वास्थ्य परीक्षण सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १३, २०७६
Hardik health
काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाको सीप र योग्यता पास गरेका युवाहरूको आगामी १५ माघदेखि स्वास्थ्य परीक्षण र १९ माघदेखि रोजगार आवेदन फारम भरिने भएको छ । सन् २०१९ मा उत्पादनमूलक, कृषि तथा पशुपालनतर्फ उत्तीर्ण भएका ६ हजार ९ सय ८ जना युवाहरूले रोजगारदाताको छनोटका लागि रोस्टर तयार गर्न स्वास्थ्य परीक्षण र रोजगार आवेदन भरिने भएको हो । उत्तीर्णहरूको १५ माघदेखि ७ दिनसम्म लगातार राजधानीको ४ वटा अस्पतालमा स्वास्थ्य परीक्षण गरिने इपिएस कार्यालय ग्वार्कोले सूचना जारी गर्दै जनाएको छ । त्यस्तै, कार्यालयले रोजगारी आवेदनका लागि पनि १९ माघदेखि लगातार ८ दिनको समय निर्धारण गरेको छ । इपिएस कार्यालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल लगनखेल र कोरिया मैत्री–नेपाल अस्पाताल ठिमीमा आफ्नो सिम्बोल नम्बर अनुसारको नामावली अनुसार गर्न सकिने छ । स्वास्थ्य परीक्षण गर्नका लागि उत्तीर्ण भएको युवाहरूले दरखास्त फाराम भर्दा पेस गरेको राहदानीको सक्कल प्रति, इपिएस टपिक परीक्षाको प्रवेशपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति र स्वास्थ्य परीक्षण शुल्कबापत ५५.६४ अमेरिकन डलर बराबर हुन आउने नेपाली रकम लिएर जानुपर्ने कार्यालयले जनाएको छ । त्यस्तै, रोजगार आवेदन फारम भर्नका लागि एमआरपी राहदानीको अनुहार प्रष्ट देखिने गरी रंगिन प्रतिलिपि १ प्रति (राहदानीको बहाल अवधि कम्तीमा एक वर्ष रहेको), स्वास्थ्य परीक्षण प्रमाणपत्रको सक्कली प्रति, प्रहरी प्रतिवेदनको सक्कली प्रति, आवेदन फारामबापत शुल्क तिरेको बैंकको बैंक भौचर सक्कल, ३ महिना यता खिचेको दुवै कान देखिने एमआरपी साइजको सेतो पृष्ठभूमि भएको, अप्पर चेस्ट देखिने, सेतो कपडा नलगाएको अनुहार प्रष्ट देखिने पासपोर्ट साइजको रंगिन फोटो एक प्रति लिएर बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म स्वयं उपस्थित भएर भर्नु पर्र्ने कार्यालयले जनाएको छ । त्यसैगरी, कोरियन परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी नभएकाले उत्तीर्ण भएपछि पनि कोरियाको रोजगारदाताको छनोटमा नपरेको अवस्थामा रोजगारीको ग्यारेन्टी नहुने हुँदा आफूले गरिरहको पेसा, व्यवसाय आदिलाई नियमित गर्न कार्यलयले सूचनामार्फत सुझाव दिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०५:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP