Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अमेरिकाको नाममा १४ लाख ठगी
अमेरिकाको नाममा १४ लाख ठगी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारका नाममा हुने ठगी दिनप्रति दिन बढ्दै गइरहेको देखिन्छ । वैदेशिक रोजगार विभागले अनेकौँ प्रयास गर्दै आए पनि वैदेशिक रोजगारीको नाममा ठगिने क्रम अझै रोकिएको छैन । सोही क्रममा रोजगारीका लागि अमेरिका लैजाने भन्दै पूर्णकुमारी सापकोटाले ठगी गरेको विभागमा पीडितले उजुरी दर्ता गराएका छन् । पीडित कमल खत्रीका अनुसार अमेरिका जाने भन्दै १४ लाख ५० हजार रूपैयाँ सापकोटालाई दिएको भन्दै विभागमा उजुरी दर्ता गराएका छन् । उनले सापकोटालाई सो रकम बुझाएको र रकम फिर्ता पाउँ भन्दै उजुरी दर्ता गराएका हुन् । विभागका अनुसार नेपालबाट संस्थागत र व्यक्तिगत दुवै रूपमा नेपाली कामदार अमेरिका जानका लागि अमेरिकी सरकारले खुला गरेको छैन अर्थात् अमेरिका र नेपालबीच श्रम सम्झौताको विषयमा छलफलसमेत नभएको विभागले जनाएको छ । तर, पनि अमेरिकाका नाममा अत्याधिक ठगी भइरहेको समाचार आउने क्रम रोकिएको छैन । वैदेशिक रोजगार ऐन, ०६४ को दफा ४६ मा वैदेशिक रोजगारका लागि कामदार पठाउन नेपाल सरकारले खुला नगरेको मुलुकमा इजाजतपत्रवालाले कुनै कामदार पठाएमा इजाजतपत्रवालालाई तीन लाख रूपैयाँदेखि सात लाख रूपैयाँसम्म जरिवाना र तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ । कामदार पठाउन रकम असुल गरिसकेको तर कामदार पठाई नसकेको भए आधा सजाय हुने व्यवस्था रहेको छ । तर, एजेन्ट तथा व्यवसायीले अमेरिका, युरोप, जापानजस्ता विकसित मुलुकमा पठाइदिने भन्दै मोटो रकम लिएको पाइन्छ । पछिल्लो समय विभागमा अमेरिकाका साथै दक्षिण अफ्रिका, लिबिया, माल्टा, पोल्यान्ड, जापान पठाइदिन्छु भन्दै ठगी गरेको भन्दै विभागमा उजुरी दर्ता हुने क्रम बढ्दै गएको छ । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न नसक्दा कामदारहरू ठगिने क्रमले भने निरन्तरता पाई नै रहेको छ । वैदेशिक रोजगारीको नाममा ठगी भएको भन्दै विभागमा उजुरी दर्ता भइसकेको अवस्थामा भने विभागले प्रतिवादीलाई सातदिने, तीनदिने तथा २४ घन्टेपत्र काट्ने गर्दछ । सात, तीन तथा २४ घन्टेपत्र काटेर उजुरीकर्ता र प्रतिवादीबीचको समस्या हल खोज्ने कार्य विभागले गर्ने गर्दै आएको छ । संस्थागत उजुरीका सम्बन्धमा विभागले नै अन्तिम पैmसला गर्ने र व्यक्तिगत उजुरीका सम्बन्धमा भने वैदेशिक रोजगार न्यायधीकरणमा पठाउने गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०५:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP