Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कामदार भिसामा जापान जानै मुश्किल
कामदार भिसामा जापान जानै मुश्किल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
Hardik health
काठमाडौं– कामदार भिसामा जापान जानै मुश्किल भएको छ । जापानले १४ क्षेत्रमा नेपाली कामदार लैजाने भनेर ११ चैत ०७५ मा समझादरी गरेको भए पनि अहिलेसम्म एक जना पनि कामदार जापान जान नसकेपछि नेपाली कामदारलाई जापान छिर्न मुश्किल भएको हो । सन् २०१९ का लागि जापानले विभिन्न उद्योग, कलकारखाना, कृषि, नर्सिङ केयरजस्ता १४ क्षेत्रमा नेपाली कामदार लैजाने समझदारी गरेको थियो । जसमध्ये नर्सिङ केयरका लागि आउट सोर्सिङ कम्पनी जापान फाउन्डेसनले भाषा परीक्षा तथा सीप परीक्षणसमेत गरिसकेको छ । जापान फाउन्डेसनको वेबसाइट अनुसार पहिलो चरणको भाषा परीक्षा १२ जना सहभागी भएकामा १ जना मात्र उत्तीर्ण भएको र सीप परीक्षाको सहभागी सबै अनुत्तीर्ण भएको उल्लेख गरेको छ । त्यस्तै दोस्रो चरणमा भएको परीक्षामा ५६ जना उत्तीर्ण भएको सार्वजनिक भएको छ । तर जापानमा कामदारमा भिसामा लैजान उत्तीर्ण भएको विद्यार्थीहरूको आधिकारिक नतिजा आइनसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । तर, जापानले सन् २०१९ को कामदार लैजाने नसकिरहेको अवस्थामा २०२० मा पनि नर्सिङ केयरमा कामदार लैजानका लागि भाषा तथा सीप परीक्षाको मिति तय गरेर सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएको सूचनाअनुसार जापानले जनवरी र मार्चमा परीक्षा मिति तय गर्दै २ हजार ३ सय नेपाली कामदार लैजाने घोषणा गरेको छ । वैदेशिक रोजगार विभागले उक्त सूचना सार्वजनिक गरेसँगै अहिले हरेक इन्स्टिच्युटमा जापानिज भाषा पढ्ने युवाहरूको भिड लाग्न थालेको छ । काठमाडौंको चाबहिलमा रहेको न्युटन इन्स्टिच्युटकका म्यानेजर राजेन्द्र श्रेष्ठले भने, ‘पहिला विद्यार्थी भिसामा अध्ययन गर्ने विद्यार्थीको तुलनामा यो सूचना सार्वजनिक भएसँगै विद्यार्थीहको संख्या बढेको छ ।’ त्यस्तै, भ्याली कन्सल्टेन्सीमा पनि पहिलेको तुलनामा जापानले कामदार भिसामा लैजाने भनेपछि विद्यार्थीहरूको चाप बढेको छ । यसबारे काठमाडौंकै केही कन्सल्टेन्सीमा पुगेर सोधबुझ गर्दा विभिन्न प्रलोभन देखाएर हरेकले मनलाग्दो रकम लिँदै भाषा पढाएको पाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०५:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP