Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा अध्ययन भिसामा जानेको संख्या बढ्दै
कोरियामा अध्ययन भिसामा जानेको संख्या बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ९, २०७६
Hardik health
काठमाडौं– विभिन्न मुलुकहरूमा अध्ययन भिसामा जानेको संख्या बढेसँगै दक्षिण कोरियामा पनि अध्ययन भिसामा जानेको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोरिया सरकारले अध्ययन गर्न जाने विदेशी विद्यार्थीहरूलाई उच्च शिक्षासँगै रोजगारीको पनि अवसर दिएपछि कोरियामा अध्ययन भिसामा जानेको संख्या बढेको हो । कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २००८ देखि नेपाली युवाहरूलाई आफ्नो देशमा रोजगारीका लागि अवसर दिँदै आएको छ । त्यसका लागि एचआरडीले तोकेबमोजिम भाषा र सीप परीक्षा उत्तीर्ण हुनुपर्छ । तर, कोरियाले इपिएसमा पास गरे पनि नलैजाने र भाषा परीक्षा मात्र होइन, सीप परीक्षा पनि दिनुपर्नेजस्ता व्यवस्थाहरू आएकाले विद्यार्थीहरूमा हुने प्रतिस्पर्धाले परीक्षामा असफल भएका विद्यार्थीले विकल्पका रूपमा कोरियामा अध्ययन भिसामा जानका लागि आकर्षण बढेको लामो समयदेखि विदेशमा अध्ययन भिसामा शैक्षिक परामर्श दिँदै आएका इन्स्टिच्युटहरूले जनाएका छन् । काठमाडौंको चाबहिलमा लामो समयदेखि विदेशमा अध्ययन भिसामा पठाउँदै आएको भ्याली इन्स्टिच्युटका अनुसार कोरियामा उच्च शिक्षासँगै छोटो समयमा आकर्षक कमाइ पनि हुने भएकाले सुरक्षित गन्तव्यका रूपमा लिइएको हो । त्यसैले कोरियामा विद्यार्थी भिसामा अधिकांश भाषा परीक्षा अनुत्तीर्ण भएकाले दरखास्त दिएको इन्स्टिच्युटले जनाएको छ । त्यत्ति मात्र होइन, कोरियन भाषा पढ्दै गरेका विद्यार्थीहरूले पनि इपिएसमा असफल भएमा विकल्पको रूपमा अध्ययन भिसामा जाने सोच बनाएको बताउँदै आएका छन् । खोटाङ घर भई हाल कपनमा बसेर कोरियन भाषा पढिरहेका नरेन्द्र राईले भने, ‘यदि यो वर्ष कोरियन भाषाको परीक्षामा असफल भएमा अध्ययन भिसामा पैसा खर्च गरेर पनि जाने सोच बनाएको छु ।’ त्यस्तै सोलुखुम्बुका भास्कर राईले पनि नरेन्द्रले जस्तै सोच बनाएको बताए । यता यो वर्ष लिइएको सीप परीक्षामा अनुत्तीर्ण भएका सुवास कार्कीले पनि अध्ययन भिसाका लागि पढ्न सुरु गरेको बताएका छन् । दक्षिण कोरियाका लागि अध्ययन भिसामा विद्यार्थीहरूलाई पठाउँदै आएको इन्स्टिच्युटका अनुसार पछिल्लो समय प्राविधिक अध्ययनतर्फ मेकानिकल, मेसिनरी, वेल्डिङ, आइटी, होटल म्यानेजमेन्ट, नर्सिङमा विद्यार्थीहरूको बढी आर्कषण रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०५:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP