Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गभर्नर
  • #विश्व_पौडेल
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #मैथिली_भाषा
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अवैधानिकलाई स्वदेश फर्काउन सेवा बिस्तार
अवैधानिकलाई स्वदेश फर्काउन सेवा बिस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
दोहा– साउदीस्थित नेपाली दूताबासले अवैधानिक रूपमा रहेका नेपाली कामदारहरूलाई नेपाल फिर्तीमा सहजीकरण गर्न साउदीको विभिन्न सहरहरू नेपाली दूताबासले सेवा बिस्तार गरेको छ । साउदी सरकारले अकामाको म्याद सकेर एक महिनाभन्दा बढी अबधिमा नवीकरण नभएका वा नयाँ आएकाहरूको हकमा चार महिनाभन्दा बढी समयसम्म पनि अकामा नबनाइदिएकाहरूका साथै कम्पनी छाडी अवैधानिक रूपमा रहेका कामदारहरूलाई स्वदेश फर्कन दिइएको सुबिधालाई मध्य नजर गर्दै साउदीस्थित नेपाली दूताबासले दमाम, जुबेल, बुरैदा र ओनैजालगायत ठाउँहरूमा दूताबासको कर्मचारी र सहयोगीहरूमार्फत फर्म बुझिलिने जनाएको छ । फर्म बुझेपछि आबश्यक प्रक्रियाका लागि अघि बढाइने र सोहि बमोजिम एक्जिट भिसा साउदीस्थित सम्बन्धित निकायबाट प्राप्त हुने र स्वदेश फर्कन सक्ने दूताबासले विज्ञप्तिमार्फत जनाएको छ । पासपोर्ट नभएकाहरूको हकमा दूताबासले ट्राभल डकुमेन्ट बनाइदिने दूताबासले जनाएको छ । यस्तो सुबिधा लिन कुनै मुद्दा मामिला, दण्ड जरिवाना नभएको हुनु पर्ने जनाइएको छ । कम्पनी छाडेर भागेकाहरूले जेल बसेर मात्रै स्वदेश फर्कन पाउने विगतमा नियम भए पनि नयाँ नियमबमोजिम जेल नबसी स्वदेश फर्कन सकिने दूताबासले जनाएको छ । साउदी सरकारले अवैधानिक रूपमा रहेकाहरूलाई सहज स्वदेश फिर्तीका लागि विगत २०१३ र २०१७ मा पनि आममाफीको घोषणा गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०४:४३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
महालेखाले औंल्यायो ‘फेमिस प्रणाली’का सुरक्षा जोखिम
महालेखाले औंल्यायो ‘फेमिस प्रणाली’का सुरक्षा जोखिम बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बुधबार, जेठ ७, २०८२
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल बुधबार, जेठ ७, २०८२
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति बुधबार, जेठ ७, २०८२
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी मंगलबार, जेठ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP