Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्विकृतीमा सहजीकरण गर्न आग्रह
श्रम स्विकृतीमा सहजीकरण गर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Qatar
Hardik health
दोहा– नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ कतारले कतारमा श्रम स्विकृतिका लागि सहजीकरण गरिदिन कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजसँग आग्रह गरेको छ । नेपाल सरकार, वैदेशिक रोजगार विभागले श्रम स्विकृतिमा कडाइ गर्दै लाइसेन्स देखाउनु पर्ने, पहिलाको पद, नाम र हालको पद, नाममा फरक पर्ने भएमा इम्प्लोइमेन्टको करार देखाउनु पर्ने, श्रम कार्यालयमा स्वयं उपस्थित हुनु पर्नेलगायत झञ्झटिलो प्रक्रिया लागू गरेको भन्दै श्रम स्विकृतिका लागि सहजीकरण गरिदिन संघले राजदूत भारद्वाजसँग आग्रह गरेको हो । राजदूत भारद्वाजसँगको भेटमा नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा कतार आउँदा विभिन्न पेसामा रोजगारी गर्न कामदारको रूपमा कतार आएका व्यवसाय सुरु गरी धेरै नेपालीहरू व्यवसायीमा रूपान्तरण भएको व्यहोरा जानकारी गराएको संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले जानकारी दिएका छन् । ‘सीमित समयमा धेरै व्यवसायिक कार्यहरू गरेर पटक–पटक यात्रा गरिरहनुपर्ने व्यवसायीहरू झन्झटिलो तर बाध्यात्मक प्रक्रियाको कारण श्रम स्विकृति लिन कठिनाइ भोगिरहेका छौँ,’ अध्यक्ष चौलागाईले भने । श्रम स्विकृतिका कारण समस्या आएको जनाउँदै व्यवसायीहरूले वैदेशिक रोजगारमा आउँदा जुनसुकै काम वा पदको नाममा आएका भए तापनि हाल व्यवसाय गरिरहेका व्यवसायीहरूको उपयुक्त वर्गीकरण गरी वा कुनै विधि अपनाई झन्झटिलो प्रक्रिया अन्त्य गरेर सहज प्रक्रियाद्वारा श्रम स्विकृति दिने व्यवस्था गरी दिन राजदूत भारद्वाज समक्ष आग्रह गरेको संघले जनाएको छ । ‘व्यवसायी पहिचाहानको आधार भनेको कतारको कम्पनी रजिष्ट्रार प्रमाणपत्रमा नाम उल्लेख हुनु हो तसर्थ त्यसैलाई आधार मानेर वा कुनै परिचयपत्र जारी गरेर वा व्यवसायीहरूको आधिकारिक सूची तयार गरेर कार्यान्वयन गर्न सकिने र त्यसका लागि नेपाली व्यवसायी संघ कतार आवश्यक समन्वय र सहजीकरण गर्न सदैव तत्पर रहेकोसमेत अध्यक्ष चौलागाइँले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०४:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP