Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बुधबारसम्मको मागपत्रलाई पुरानै तरिकाबाट पूर्वस्विकृति
बुधबारसम्मको मागपत्रलाई पुरानै तरिकाबाट पूर्वस्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले १५ तारिखसम्म आएको मागपत्रलाई पुरानै तरिकाबाट पूर्वस्विकृत दिने भएको छ । यसअघि विभागले १ जनवरीदेखि वैदेशिक रोजगार सूचना प्रणाली (फेम्स्) लाई अनिवार्य रूपमा लागू गरे पनि विदेशस्थित अधिकांश कूटनीतिक नियोगहरूले लागू गर्न नसकेपछि बिहीबार विभाग र नेपाल वैदेशिक रोजगार व्यवसायी सघंबीच संयुक्त रूपमा छलफल गरी पुरानै तरिकाबाट पूर्वस्विकृति दिन लागेको हो । संघका महासचिव सुजित श्रेष्ठका अनुसार यसअघिका करिब ३ सय मागपत्र पूर्वस्विकृत निकाल्न नपाएको अवस्थामा विभाग र संघको संयुक्त छलफलमा १५ जनवरीसम्म आएको मागपत्रलाई पुरानै तरिकाबाट लाने र त्यसपछिको मागपत्रलाई फेम्समार्फत लैजाने सम्झौता भएको छ । जसअनुसार कवेत, युएई र कतारको कूटनीतिक नियोगबाट १५ जनवरीसम्म प्रमाणीकरण भएका मागपत्रलाई आफ्नै अनलाइनबाट अपलोड गर्न सकिने र वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, ०७६ को दफा १९ (६) बमोजिम डिजिटल सिग्नेचर प्रयोग गरी पूर्वस्विकृतीका लागि अनलाइनबाटै पेस गर्नुपर्ने महासचिव श्रेष्ठले बताए । उनका अनुसार त्यसपछिको हकमा भने पूर्वसूचना बमोजिम नै नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण मोड्युलबाटै पूर्वस्विकृति लिनुपर्नेछ । तर, यसअघि विभागले १ जनवरी २०२० देखि मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाको काम अनलाइन प्रणालीबाट लागू गरेको थियो । यो प्रणाली लागू भएसँगै विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालले पनि खुसी हुँदै ठगीका कामहरू रोकिनुका साथै म्यानपावर व्यवसायीले फाइल बोकेर हिँड्ने समस्याको अन्य भएको बताएका थिए । त्यति मात्र होइन, यो प्रणालीबाट स्मार्टफोन चलाउन सक्ने जोसुकै कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम स्विकृति लिइसकेपछि उसले काम गर्नुपर्ने कम्पनी, कामको प्रकृति, तलब सुविधा, पठाउने म्यानपावर एजेन्सी, जाँदा लाग्ने लागत खर्चको विवरण घरैबाट थाहा पाउन सक्ने विभागले जनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ०४:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP