Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मागपत्र प्रमाणीकरण मोड्युल कार्यान्वयनमा समस्या
मागपत्र प्रमाणीकरण मोड्युल कार्यान्वयनमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले सूचना व्यवस्थापन प्रणाली (फेम्स) भित्र थपेका मागपत्र प्रमाणीकरण तथा कामदार छनोट मोड्युल कार्यान्वयनमा समस्या देखा परेको छ । अंग्रेजी नयाँ वर्षदेखि अनिवार्य गरिएको मागपत्र प्रमाणीकरण तथा कामदार छनोट मोड्युललाई विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले लागू नगर्दा समस्या उत्पन्न भएको हो । विभागले मागपत्र प्रमाणीकरण मोड्युल तथा कमदार छनोट मोड्युल प्रणालीबाट आएका मागपत्र मात्र विभागमा मान्य हुने प्रावधानले व्यवसायीका साथसाथै श्रमिकलाई पनि समस्यामा परेको बताइएको छ । विभागले अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरणका लागि वैदेशिक रोजगार सूचना व्यावस्थापन प्रणाली (फेम्स) भित्र थपिएको मागपत्र प्रमाणीकरण मोड्युल तथा कमदार छनोट मोड्युललाई केही देशबाहेकले लागू गर्न सकेका छैनन् । २०२० जनवरी १ देखि एटेस्टेसन मोड्युल अवलम्बन गरी प्रमाणीकरण गरी फेम्समा दाखिल गरिएका विद्युतीय कागजातहरू उपर मात्र विभागले अनलाइन प्रणालीबाट श्रम स्विकृतिका लागि कारबाही प्रक्रिया अघि बढाउने जनाइसकेको छ । फेम्स लागू गर्न विदेशस्थित कूटनीतिक नियोगहरूलाई १२ डिसेम्बरमा परराष्ट्र मन्त्रालयको च.न. ५७६३ साथै २६ डिसेम्बरमा विभागको च.न.७१७ को पत्रबाट पत्रचार गरे तापनि विभागले अनिवार्य गरेको १५औँ दिनसम्म मलेसिया, युएई, र कतारस्थित नेपाली कूटनीतिक नियोगले मात्र कार्यान्वयन ल्याएको वैदेशिक रोजगार कार्यालय काठमाडौंका शाखा अधिकृत सुरेश जोशीले बताएका छन् । मागपत्र प्रमाणीकरण मोड्युल तथा कमदार छनोट मोड्युल अनलाइन प्रणालीबाट सञ्चालनमा ल्याउने प्रक्रिया नेपालका निम्ति विल्कुलै नयाँ भएकाले कार्यान्वयन हुन समय लाग्ने र कार्यान्वयनमा सामेल नभएका नियोगहरूले मोड्युलको पूरा जानकारी संकलन गरी छिट्टै सामेल हुने अपेक्षा रहेको शाखा अधिकृत जोसीले बताए । १५ भदौ ०७५ मा तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण बिष्टले १५ असोजबाट सञ्चालनमा आउने जानकारी दिँदै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेम्स) को उद्घाटन गरेका थिए । वैदेशिक रोजगारमा गएका कामदारहरूको फोटो र बायोमेट्रिकसहितको विस्तृत विवरण रहने साथै वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरूको पनि विद्युतीय अभिलेख रहने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्विकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरूको कार्यसम्पादनको विवरण विद्युतीय रूपमा राख्ने उद्देश्यका साथ फेम्स सञ्चालनमा ल्याइएको र आवश्यकता अनुसार परिमार्जित गर्दै आइएको शाखा अधिकृत जोशीले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०४:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP