Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस पीडितका माग अस्विकार
इपिएस पीडितका माग अस्विकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १, २०७६
Hardik health
काठमाडौं– कोरियन मानव संसाधन विकास सेवा विभाग (एचआरडी) ले २०१९ को सीप परीक्षामा असफल भएका विद्यार्थीहरूको माग अस्विकार गरेको छ । यसअघि २०१९ मा सीप परीक्षा असफल विद्यार्थीहरूले एचआरडीबाट सार्वजनिक गरिएको नजिता त्रुटिपूर्ण भएको भन्दै पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्ने, आँखा र शारीरिक रूपमा कमजोरीबाहेकका विद्यार्थीलाई पास गर्नुपर्नेलगायत माग राखेकामा यसलाई एचआरडीले अस्विकार गरेको हो । २०२० का लागि २०१९ मा ९२ हजार ३ सय ५६ जना आवदेकमध्ये १२ हजार १० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । तर यो वर्षबाट लिइएको सीप परीक्षामा ६ हजार ७ सय जनामा मात्र उत्तीर्ण भए । जसमध्ये कृषि र उत्पादन दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षामा अनुत्तीर्ण भएका थिए । तर, सीप परीक्षामा असफल भएका विद्यार्थीहरूले एचआरडीबाट सार्वजनिक भएको नतिजा पारदर्शी नभएको, क्षमता भएका विद्यार्थीहरू असफल भएर कम क्षमता भएका विद्यार्थीलाई उत्तीर्ण गराइएको भन्दै वैदेशिक रोजगार विभाग र ई.पी.एस. कार्यलयमा सीप परीक्षाको नतिजा खारेज गर्न माग गरेका थिए । त्यसपछि विभागका महानिर्देशक डा. भीष्मकुमार भुषाल, इपिएस सेन्टर नेपालका निर्देशक पार्क सुङ हि, इपिएस शाखा निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईले संयुक्त बैठक बसी विद्यार्थीको मागको बारेमा छलफल गरेर नयाँ निर्णय गरी विद्यार्थीको मागलाई एचआरडीमा पठाएको थियो । तर, एचआरडीले १४ गते लिइएको सीप परीक्षाको नतिजामा मात्र प्राविधिक समस्या भएको र अन्य सबै दिनको नतिजा ठिक भएकाले १४ गतेको नतिजालाई पुनः परीक्षण गरेर नयाँ नतिजा सार्वजनिक ग¥यो । एचआरडीले १४ गतेको नतिजा पुनः परीक्षण गरेर सार्वजनिक गरेपछि सीप परीक्षामा असफल भएका विद्यार्थीहरू आफ्नो मागलाई सम्बोधन गर्न भन्दै झन् आन्दोलनमा उत्रिएका थिए । तर, अहिले सीप परीक्षामा असफल भएका र विभागसहितको निर्णयलाई पनि एचआरडीले अस्विकार गरेको विभागका महानिर्देशक डा.भुषालले बताएका छन् । उनका अनुसार विभागले गरेको २०१९ मा सीप परीक्षा असफल भएकाले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्ने, आँखा र शारीरिक रूपमा कमजोरीबाहेकका विद्यार्थीलाई पास गर्नुपर्ने गरेको माग एचआरडी कोरियाले कामदार रोजगार प्रक्रियाविपरीत हुने भएको भन्दै अस्विकारका गरेको छ । उनले भने, ‘कोरियाको भाषा र सीप परीक्षादेखि लिएर सबै लाने÷नलाने भन्ने कुरा उसको हातमा हुने भएकाले हामीले प्रक्रिया मात्र पु¥याउने हुनाले हामी यसबारे जिम्मेवारी हुँदैनौँ ।’ तर, यता सीप परीक्षामा असफल भएका झापाका सचिन कार्कीले कोरियाले आफ्नो मात्र नभएर सबैको भविष्यमा खेलबाड गरेकाले २०२० मा हुने भाषा परीक्षा खारेज हुनुपर्ने बताउँछन् । त्यस्तै, नेपालगन्जका प्रकाश कठायतले पनि थप्दै भन्छन्, ‘आफूले गरेको मागहरू सम्बोधन गरेर २०१७ देखि बाँकी रहेका सबै विद्यार्थीहरूलाई लानुपर्छ ।’
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०५:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP