Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन
भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
Hardik health
दोहा– ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न नेपाली दूताबास कतारले विशेष कार्यक्रम आयोजना गर्दै नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदटन गरेको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई साथ दिँदै नेपाली दूताबास कतारले पनि उक्त कार्यक्रमको आयोजना गरेको हो । कतारका लागि नेपालका राजदूत डा.नारदनाथ भारद्वाज र कतार एक्स्ट्रिम स्पोर्ट्सका संस्थापक र संरक्षक फरहान अल शेख अल सइदले बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय फुटबल महासंघ कतारका अध्यक्ष अब्दुल्लाह युसुफ ए फाखरु, बेल्जियम, संयुक्त राज्य अमेरिका र युएईका लागि कतारका पूर्वराजदूत, सलेम अल मारारी, कटारा सांस्कृतिक गाउ“ प्रतिष्ठानका पिआर प्रबन्धक, वरिष्ठ अधिकारीहरू र कतारमा ट्राभल टुर अपरेटर्सका प्रतिनिधिहरू, वरिष्ठ अधिकारीहरू र प्रतिनिधिहरू मनी एक्सचेन्ज कम्पनीहरू, कतारका व्यापारीहरू, गैरआवासीय नेपाली संघका वरिष्ठ अधिकारीहरू र कतारमा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको पर्यटन हाइलाइट्स र आकर्षण सम्बन्धी एक संक्षिप्त भिडियो प्रस्तुत गर्दै नेपालका प्रमुख पर्यटन स्थलहरू र नेपाल भ्रमणका लागि आवश्यक पर्ने कार्यक्रमहरूको पनि प्रस्तुतीकरण गरिएको दूताबासले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै डा.भारद्वाजले नेपाल र कतारबीचको घनिष्ट र सौहाद्र्रपूर्ण सम्बन्धको चर्चा गर्दै नेपालको पर्यटन सम्बन्धी प्रकाश परेका थिए भने कतारका नागरिकहरू र प्रवासी समुदायका सदस्यहरूलाई २०२० मा परिवार र साथीहरूसँग नेपाल जान आग्रह गरेका थिए । ‘नेपाल प्रकृति, संस्कृति र साहसको सुन्दर दृश्य हो । यो कतारबाट केही छोटो उडान मात्र हो । नेपालीहरू संसारका एक अति अतिथि सत्कार गर्नेहरू हुन् र उनीहरूलाई देवताहरू जस्तो स्वागत गर्छन्,’ राजदूत अगाडि भने, ‘नेपाल भ्रमण गर्नुको अर्थ पनि नेपालको शान्ति, प्रगति र समृद्धिको चाहनालाई समर्थन गर्नु हो ।’ उनले कतारका ट्राभल र टुर अपरेटरहरूलाई नेपालमा आकर्षक पर्यटन प्याकेजको उच्च सम्भाव्यतामा पैसा कमाउन प्रोत्साहित गरेका थिए । राजदूत डा.भारद्वाजले कतारी नागरिक अब्दुल्लाह युसुफ रहमान अल फख्रुलाई २०२० मा पहिलो भिजिट भिसा प्रदान गरेका थिए । फख्रु अहिले नेपाल पुगिसकेका छन् । उनी कतारका पूर्वकूटनीतिक क्षेत्रमा काम गरेका प्रख्यात व्यक्तित्व हुन् । यता, भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेसँगै दूताबास र एनआरएनए एनसिसी कतारले संयुक्त रूपमा कतारमा भिजिट नेपाल २०२० अभियानको प्रचार प्रसारलाई पनि तिव्रता दिएको छ । दोहाको मुख्य ठाउँ कर्नेसको करिब ५ किलोमिटरमा ब्यानरसहित परेड गर्दै कर्नेस परिक्रमा गरेको थियो । परेडमा कतारका लागि नेपाली राजदूत डा.भारद्वाज, एनआरएनए सचिव राजेन्द्रकुमार शर्मा, सल्लाह टिवी कार्कीलगाएत अगुवा र अन्य सामाजिक ब्यक्तित्वको उपस्थिति रहेको एनआरएनए एनसिसी कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०५:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP