Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भाषामा उत्तीर्णले पुनःपरीक्षा दिनु नपर्ने
भाषामा उत्तीर्णले पुनःपरीक्षा दिनु नपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०७६
Hardik health
काठमाडौं– इपिएसमार्फत कोरियामा जान चाहने कामदारहरूले एकपटक भाषा परीक्षा उत्तीर्ण गरेपछि पुनः परीक्षा दिनु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.विष्णुकुमार भुषालको कार्यकक्षमा ई.पी.एस. सेन्टर नेपालका निर्देशक पार्क सुङ हि, इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईसहितको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सन् २०१९ मा भाषा परीक्षा पास भएको विद्यार्थीले पुनः भाषा परीक्षा दिन नपर्ने व्यवस्थामा गरे पनि यसको निर्णय भने एचआरडी कोरियाको हेडक्वार्टरबाट मात्र हुने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । त्यसो त एचआरडी कोरियाले हालै सार्वजनिक गरेको सीप परीक्षणको नतिजा पारदर्शी नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि वैदेशिक रोजगार विभाग इ.पि.एस शाखा छलफलमा जुटेको हो । आन्दोलनकारीका अनुसार २०७६ जेठ २६ र २७ गते भएको भाषा परीक्षामा उत्तीर्ण भएको विद्यार्थीहरूले दोस्रो चरणको सीप परीक्षा त्रुटीपूर्ण भएको भन्दै वैदेशिक रोजगार विभाग र ई.पी.एस. कार्यलयमा सीप परीक्षणको नजिता खारेज गर्न माग गरेपछि बैठक बस्दै विभागले यो सहित तीन वटा निर्णय गरेको पनि सूचनामा उल्लेख छ । २०१९ मा सीप परीक्षामा उत्तीर्ण भएको विद्यार्थीको नतिजा सिस्टममा अपडेट नभएकाले त्रुटीहरूमा पुनरावलोकन गरेर एचआरडीबाट अन्तिम नतिजा सार्वजनिक गराएको जनाएको छ । त्यस्तै, रि–मेडिकल गरेका रि–रोस्टर इन्ट्री छिटो एप्रुभ गर्ने ,कृषि र पशुपालन क्षेत्रको रोस्टरमा रहेको एलसी र इस्यूलाई प्राथमिकता दिने, उत्पादनमूलक क्षेत्रको रोस्टरको इन्ट्री छिटो गर्ने, सीप परीक्षामा भएको टेस्टको अंक उपलब्ध गराउन एचआरडीलाई अनुरोध गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । एचआरडीले यसवर्ष भएको लिखित परीक्षामा १२ हजार १० जना विद्यार्थीले उत्तीर्ण गरे पनि ६ हजार ७ सय ७३ जनालाई मात्र सीप परीक्षामा पास गराएको थियो । तर सीप परीक्षामा फेल भएका विद्यार्थीहरूले सीप परीक्षाको न्यायोचित मूल्यांकन नभएको, कम क्षमता भएको विद्यार्थीहरूले धेरै अंक ल्याएको र उच्च क्षमता भएको विद्यार्थीहरू फेल भएको भन्दै सीप परीक्षाको नजिता खारेज गर्न माग गरेका थिए । त्यसो त सीप परीक्षामा छनोट गर्दा सीप परीक्षाको एक व्यक्तिको बारेमा तयार पारिएको भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर छान्ने प्रक्रिया रहेको इपिएस शाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०६:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP