Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागलाई संघको ध्यानाकर्षण
विभागलाई संघको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ११, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालसँग भेट गरेर विभिन्न समस्यामाथि ध्यानाकर्षण गराएको छ । भेटमा संघका महासचिव सुजितकुमार श्रेष्ठले तीन महिना अवधिभित्र म्यानपावर कम्पनीका फाइलसहितको आवश्यक कागजातलाई विद्युतीय माध्यममा रूपान्तरण गरी सेवाग्राही र कर्मचारीबीच हुन सक्ने आर्थिक लेनदेन हटाउने सवालमा सौहाद्र्रपूर्ण तवरमा विभागका महानिर्देशक भूषालसँग वार्ता भएको जानकारी दिए । यसैगरी पूर्वस्विकृतिलाई अनलाइन पद्धतिमार्फत प्राप्त गर्ने व्यवस्थाका साथै व्यवसाय गरेर खान पाउने नागरिकको संवैधानिक अधिकारलाई ध्यान दिँदै वैदेशिक रोजगार व्यवसायीले अभिमुखीकरण तालिमलगायत व्यवसाय निर्वाध रूपमा गर्न पाउनुपर्ने विषयमा छलफल भएको जनाए । वैदेशिक रोजगार व्यवसायसँग नयाँ निर्णय गर्दा विभागले व्यवसायिक हकअधिकारको लागि निर्वाचित नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग वार्ता र संवादको माध्यमबाट निर्णय गरेको खण्डमा कार्यान्वयनमा सहजता हुने अपेक्षा आफूहरूले राखेको जनाए । यसैगरी भेटमा संघले समस्या समाधानका लागि परामर्श, संवाद र सहकार्यले नै आपसी विश्वास सिर्जना गर्ने भएकाले विभागले गर्ने हरेक नीति निर्माणमा व्यवसायीलाई अपनत्तवको भाव सिर्जना भएको खण्डमा सार्थक परिणाम आउने भन्दै सो वाावरण निर्माणमा लागिपर्न विभागलाई संघले सुझाव दिएको बुझिएको छ । त्यसैगरी, संघले वैदेशिक रोजगार विभागमा दर्ता रहेका सबै ८ सय ५४ म्यानपावर व्यवसायीलाई अनुशिक्षण तालिम प्रदान गरिनुपर्ने, राष्ट्र बैंकले जारी गरेको दश लाखभन्दा माथिको कारोबारमा बैंकिङ प्रणालीबाट गर्ने व्यवस्था भए पनि विभागले जुनसुकै कारोबार बैंकमार्फत गर्न बाध्य पार्दा त्यसले कामदार र व्यवसायी दुवैलाई अनावश्यक बोझ थपिएको भन्दै विभागको ध्यानाकर्षण गरेको जनाएको छ । यसैगरी, विभागले वैदेशिक रोजगारलाई मर्यादित बनाउन चालेको अभियानको स्वागत गर्दै विभागले जारी गरेका प्रमाणपत्रलगायत व्यवसायजन्य कागजपत्र विभाग र सो मातहतका कार्यालय मै हुने भएकाले तारन्तार व्यवसायीहरूलाई कागजात मागेर अनावश्यक तनाव दिन नहुने, विभागको कार्य सञ्चालनमा मन्त्रिपरिषद्बाट पारित कार्य सञ्चालन निर्देशिका थाती रहेको अवस्थामा फेरि पनि अन्य २४ प्रकारका कागजात मागिनु औचित्यहीन भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले उल्लेखित विषयमा सहज किसिमको हुने गरी संशोधन गर्नसमेत माग गरेको महासचिव श्रेष्ठले जानकारी गराएका छन् । व्यवसायीसँगको भेटपछि महानिर्देशक भुषालले व्यवसायीको सुझाव र सल्लाहलाई मनन् गर्दै अघि बढ्ने भन्दै विभागले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन चालेको अभियानलाई साथ दिन संघलाई सुझाएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP