Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाली भूभाग मिचिएकोमा विरोध
नेपाली भूभाग मिचिएकोमा विरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २५, २०७६
Hardik health
दोहा– भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आङ्खनो भूभागका रूपमा देखाएकोप्रति नेकपाको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतार र जनप्रगतिशिल मञ्च कतारले विरोध जनाएका छन् । मञ्चद्वारा आइतबार विज्ञप्ति जारी गर्दै हालै मात्र नेपालका केही भूभाग (कालापानी, लिपुलेख र लिम्पियाधुरा) लाई भारतले आङ्खनो देशको नक्सामा समाबेश गरी सार्बजनिक गरेकोमा नेकपाको प्रबास संगठन प्रबासी नेपाली मञ्च कतार र जनप्रगतिशिल मञ्च कतारको ध्यानाकर्षण भएको भन्दै यस्ता कार्यको विरोध गरेका हुन् । अंग्रेजहरूको युद्धले भारतलाई कब्जा ग¥यो तर नेपालसँग हार खाएर भागेको भन्दै भारतको विस्तारवादी नीति स्वरूप नेपालमाथिको यो हवला देश र जनताका लागि किमार्थ मान्य नहुने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सौहाद्र्रपूर्ण बाताबरणमा राजनीतिक बहसबाट नै यसको अन्त्य होस् भन्ने चाहन्छौँ । यदि नेपालमाथिको स्वाभिमानलाई कुल्चेर जबर्जस्ती हस्तक्षेप गर्छ भने प्रबासबाट हामी नेपाली प्रतिकारमा उत्रिन तयार छौँ ।’ विज्ञप्तिमा चेतावनी शैलीमा अगाडि भनिएको छ, ‘जसरी अंग्रेजहरूलाई नेपालबाट भएका थियौँ, त्यसैगरी भगाउन नपरोस् । बर्षौँदेखिको नेपाल–भारतको सम्बन्धलाई सकेसम्म राम्रै बनाउन कोसिस गरियोस् ।’ ‘यस बिषयमा नेपाल सरकारसँग हामी प्रबासमा रहेका नेपालीहरूको सतप्रतिशत साथ र सहयोग रहनेमा ढुक्क रहन आग्रह गर्दै तुरुन्तै समस्या समाधानका लागि चाँडोभन्दा चाँडो आधिकारिक निर्णयसहित अगाडि बढ्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताजस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आमनेपाली नागरिक एवं विदेशस्थित सम्पूर्ण नेपाली समुदाय एकसाथ उभिनुपर्ने जनाउँदै नेकपाको प्रवास संगठन प्रवासी नेपाली मञ्चका अध्यक्ष चनाक पोखेरलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सीमाना रक्षाका लागि सम्पूर्ण प्रबासी नेपालीहरू साथमा रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०७:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP