Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रेमिट्यान्सलाई उत्पादमूलक क्षेत्रमा लगानी गरौँ’
‘रेमिट्यान्सलाई उत्पादमूलक क्षेत्रमा लगानी गरौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २८, २०७८
R K Sarma
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष आर.के शर्माले विदेशबाट आउने रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आफ्नो कार्यक्षेत्र कतार फर्किनुअघि पत्रकारसँगको भेटघाटका क्रममा उपाध्यक्ष शर्माले यस्तो बताएका हुन् । मुलुकमा अहिले देखिएको आर्थिक संकट हटाउनका लागिसमेत रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । विदेशमा दुःख गरेको रकम उत्पादन मूलक क्षेत्रमा लगानी नगर्दा अहिले आर्थिक संकट आएको उनले बताए । ‘साइकल किनेर पनि समस्या समाधान हुने अवस्थामा समेत नेपालीमा स्कुटर किन्ने बाँनी बनेको र यो अनुत्पादक कार्यले राज्य र व्यक्ति दुवैलाई नोक्सानी गरिरहेको छ,’ शर्माले भने । यस विषयमा लामो समयदेखि आवाज उठाएको भए पनि सरकारले त्यसमा ध्यान दिन नसक्दा मुलुक अहिलेक गम्भीर अवस्थामा आइपुगेको शर्माले बताए । युवाअवस्था विदेशमा कमाएको पैसा त्यहीँ खर्च गर्ने र पछि रकम जम्मा नभएको अवस्थामा स्वदेश फर्किएपछि श्रमिकले दुःख पाउने अवस्था देखिएको उनले बताए । सरकारले रेमिट्यान्समार्फत् भित्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि वातावरण निर्माण गर्नुपर्नेमा शर्माले जोड दिए । ‘अहिले रेमिट्यान्स अवैधानिक तवरबाट आएको भन्ने कुरा पनि सुनिन्छ, त्यसलाई रोक्न सरकारले योजना ल्याउनुपर्छ,’ उपाध्यक्ष शर्माले भने । विदेशबाट आएको रकम मसिनो चामल, लुगा कपडाका लागि विदेशनै गइरहेको भन्दै यसलाई रोक्न सरकारले कदम चाल्नुपर्ने उनको सुझाव छ । ग्यास किन्न खर्चिने रकम जोगाउन इन्डक्सन (विद्युतीय) चुलोमा प्रोत्साहन दिनुपर्ने उनले बताए । ग्यासलाई मात्रै प्रतिस्थापन गर्न सकेमा २० अर्ब रकम जोगिने उनको दाबी छ । सबै रेमिट्यान्स बैंकिङ च्यानलबाट ल्याउन श्रमिकलाई सुविधा दिनुपर्नेमा उनले जोड दिए । ‘बैंकहरूलाई एक डलर भित्र्याएबापत २८ पैसा प्रिमियम दिने गरेको छ । बैंकलाई दिने २८ पैसाबाट १४ पैसा कटाएर श्रमिकको स्वास्थ्य तथा जीवन बिमा तथा स्वदेश फर्किंदा टिकट उपलब्ध गराउनेजस्ता योजना ल्याउन सकेको खण्डमा अवैधानिकरूपमा आउने रेमिट्यान्स पनि वैध बाटोबाट आउनसक्छ,’ उपाध्यक्ष शर्माले भने । वैधानिक च्यानलबाट रेमिट्यान्स आउँदा त्यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । यसैबीच, उपाध्यक्ष शर्माले नेपालबाट विदेश गएकामध्ये ९८ प्रतिशत बाध्यताले विदेश जाने गरेको बताएका छन् । ९९ प्रतिशत नेपाली देशका विकास भएको हर्ने आतुर रहेको भन्दै विदेशबाट आएको रकमक देश विकासमा लगाउने योजना ल्याउने कार्यमा सरकारले ध्यान दिनु पर्ने उनको भनाई छ । विदेशबाट पठाएको रकममध्ये कम्तिमा १० प्रतिशत रकमलाई सरकारले लगानिमा रुपान्तरण गर्न सक्नु पर्ने शर्माले बताए ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP