Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगार गन्तव्य मुलुक राजदूतविहीन
रोजगार गन्तव्य मुलुक राजदूतविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २२, २०७८
Sharm Gantabya
Hardik health
काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरू राजदूतविहीन बनेका छन् । नेपाली श्रमिकहरूको प्रमुख रोजगार गन्तव्यका रूपमा रहेका अधिकांश मुलुकहरू राजदूतविहीन बनेका हुन् । मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल, कतार, ओमान, बहराइन र साउदी अरबमा सात महिनायता सरकारले राजदूत पठाउन सकेको छैन । खाडी मुलुकहरूमध्ये युएई र कुवेतमा मात्र राजदूत रहेका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एमाले अध्यक्ष्ँ केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाइएको थियो । सात महिना बितिसक्दा पनि ती देशमा सरकारले राजदूत नियुक्त गर्न सकेको छैन । रोजगारी, विकास साझेदारी योजना र कूटनीतिक छलफलहरू पनि राजदूत नभएका कारण रोकिएको नियोगका कर्मचारीहरूले बताउने गरेका छन् । कूटनीतिक पहल, श्रम सम्झौतालगायत विषयमा छलफल गर्न पनि राजदूत नहुँदा समस्या हुने गरेको उनीहरूको भनाइ छ । दूतावासको नेतृत्व गर्ने राजदूत नभएको समयमा समस्यामा परेका श्रमिक तथा व्यक्तिहरूको उद्धार गर्नका लागिसमेत समस्या हुने गरेको छ । ठूलो संख्यामा नेपाली रहेका ती देशमा राजदूतजस्तो महत्वपूर्ण पद रिक्त राख्न नहुने जानकारहरूले बताएका छन् । सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने गलत प्रचलनले गर्दा यस्तो समस्या आएको सरोकारवालाको भनाइ छ । राजदूतविहीन हुँदाको अवस्थामा नीतिगत रूपमा गर्नुपर्ने कार्यमा असर पर्ने गरेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान सचिव मेघनाथ भुर्तेलले बताए । दैनिक कार्य सञ्चालन कर्मचारीबाट हुने भए पनि राज्यको प्रतिनिधिका रूपमा कुरा गर्दा कर्मचारीबाट सम्भव नहुने उनको भनाइ छ । सरकारले राजदूत नियुक्ति गर्न नसक्दा कूटनीतिक तहमा नराम्रो सन्देश जाने भुर्तेल बताउँछन् । राजदूत नभएको यो अवस्थामा पुनः श्रम नवीकरण र श्रमिकको सेवा सुविधाका विषयमासमेत छलफल गर्न समस्या हुने भुर्तेलले बताए । अहिले नेपालीहरूको श्रम गन्तव्य मुलुकहरूमध्ये युएईमा कृष्णप्रसाद ढकाल र कुवेतमा दुर्गाप्रसाद भण्डारी राजदूत रहेका छन् । उनीहरू सरकारी कर्मचारी हुन् । जसकारण उनीहरू फिर्ता भएनन् । तर, राजनीतिक रूपमा नियुक्त भएका सबै राजदूत फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ३२ देशमा नेपाली दूतावास रहेकामा हाल १७ देशमा राजदूत पद रिक्त रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP