Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कांग्रेसनिकट व्यवसायीबीच चुनावी सरगर्मी : नेतृत्व छान्न ७ वैशाखमा साधारणसभा
कांग्रेसनिकट व्यवसायीबीच चुनावी सरगर्मी : नेतृत्व छान्न ७ वैशाखमा साधारणसभा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १७, २०७८
Loktantrik
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनको साधारणसभा आगामी ७ वैशाखमा हुने भएको छ । मंगलबार बसेको एसोसियसनको कार्यसमिति बैठकले ७ वैशाखमा निर्वाचनसहितको साधारणसभा गर्नेे मिति तय गरेको हो । निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन समिति संयोजकको जिम्मेवारी संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटलाई दिइएको छ । कमलदेव मल्ल र अधिवक्ता दुर्गादत्त पाण्डेलाई सदस्यको जिम्मेवारी तोकिएको उनले बताए । विधानअनुसार एसोसियसनको आगामी साधारणसभाले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित १७ जना सदस्य निर्वाचित गर्नेछ । बाँकी चार जना सदस्य भने अध्यक्षले मनोनीत गर्ने व्यव्सथा विधानमा गरिएको छ । अध्यक्ष ढकालले आगामी साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको बताए । त्यसमा सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने उनको भनाइ छ । सहमति भए आफू पुनः अध्यक्षमा दोहोरिने संकेतसमेत ढकालले गरेका छन् । ‘अर्को कार्यकालका लागि अध्यक्षमा दोहारिने/नदोहोरिने विषयमा छलफल चलिरहेको छ, यसै भन्न सक्ने अवस्था छैन,’ उनले भने । अध्यक्षमा तीन जना आकांक्षी एसोसियसनको आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । अध्यक्ष ढकालसँगै वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका तारानाथ अर्याल र पूर्वउपाध्यक्ष ऋषि शर्मा अध्यक्षका दाबेदार देखिएका हुन् । यद्यपि, वर्तमान अध्यक्ष ढकालले आफू सर्वसम्मत भएमात्रै दोहोरिने बताएका छन् । प्रथम उपाध्यक्ष अर्यालले अध्यक्षमा आफ्नो दाबी स्वाभाविक भएको बताए । वरिष्ठ उपाध्यक्षमा हालका महासचिव भवानी निरौला, किशोरकुमार केसी, थिरमणि पौडेल र जनक खड्का आकांक्षी देखिएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा नारायण पराजुली, मेघनाथ भुर्तेल र मित्रदेव घिमिरे, तृतीय उपाध्यक्षमा बाबुलाल मगर (नरेन्द्र) र केशवराज न्यौपाने, महासचिवमा कमल काफ्ले र विनोदजंग केसी, सचिवमा कृष्णप्रसाद जैसी, कर्णराज कटुवाल, भोजराज भुषाल, प्रकाश बोहरा, विक्रम श्रेष्ठ र जंगबहादुर इजम, सहसचिवमा नवीन पोखरेल, तुलसी पुरी, अमीर बास्तोला र सुरेश ढकालले दाबी रहेको बताइएको छ । कोषाध्यक्षमा राजेश गौतम तथा इन्द्र आचार्य, सहकोषाध्यक्षमा निलम केसीले उम्मेदवारी दिने चर्चा रहेको एसोसियसनमा आबद्ध व्यवसायीहरू बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP