Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीहरूका लागि प्रशिक्षण
व्यवसायीहरूका लागि प्रशिक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २६, २०७८
logo pravaw
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण गराउने उद्देश्यका साथ चारवटा प्रदेशका वैदेशिक रोजगार व्यवसायीहरूका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले लुम्बिनी प्रदेशको बुटवलमा तालिम सुरू गरेको हो । तालिममा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ । व्यवसायीहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक तथा स्थानीय विकास पशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कुमारप्रसाद दाहालले विभिन्न स्वार्थ समूहका कारण यो क्षेत्रमा समस्या आएको बताएका छन् । ‘वैदेशिक रोजगारीको क्षेत्रमा स्वार्थ समूहका कारण तमाम समस्याहरू रहेकाले सुधारका लागि प्रस्थानबिन्दु पूर्वप्रस्थान अभिमुखीकरण आवश्यक छ,’ उनले भने । उनले पैसाका कारण समस्या भएको बताउँदै अभिमुखीकरण तालिमका लागि म्यानपावरसँग कोटामा काम गर्ने गरेको बताए । दाहालले अहिले पनि नेपालबाट ७४ प्रतिशत अदक्ष नेपालीहरू वैदेशिक रोजगारमा जाने गरेको भन्दै यस्तो तथ्यांकलाई सुधार गर्नका लागिसमेत व्यवसायीहरू सजग हुनुपर्ने बताएका छन् । उनले व्यवसायीहरूले श्रमिकलाई औँठा छाप लागाउने काम मात्रै नगर्नसमेत आग्रह गरे । कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले लुम्बिनी र गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरू अधिक रहेकाले विदेशमा मृत्यु हुनेको संख्या पनि यहीँ धेरै रहेको बताएका छन् । विदेशमा हुने मृत्युलाई समेत कम गर्नका लागि अभिमुखीकरण आवश्यक रहेको उनले बताए । रोजगारीका लागि विदेशमा गएर सकुशल फर्कनका लागि ज्ञान र सीपको आवश्यकता रहेको दाबी गरे । नेपालबाटै श्रमिकलाई शारीरिक र मानसिक रूपमा तयार बनाएर पठाउन सकेको खण्डमा विदेशमा हुने मृत्युदर कम हुने उनको विश्वास थियो । सोही कार्यक्रममा नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष रामराजा गौतमले श्रमिकहरू ठगिएपछि मात्रै प्रशिक्षण लिन आउने गरेको सुनाए । रोजगारीमा जानुभन्दा पहिले नै तालिम लिएर गएको खण्डमा यस्तो अवस्था नआउने उनले बताएका छन् । प्रशिक्षित भएर रोजगारीमा जाँदा उक्त देशको बारेमा कानुनी तथा अन्य विविध विषयमा जानकारी हुने र समस्या नआउने उनले दाबी थियो । प्रशिक्षण कार्यक्रममा चार प्रदेशका २५ जनाको सहभागिता रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP