Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागमा निःशुल्क फोन
विभागमा निःशुल्क फोन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ५, २०७८
phone
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकको कागजात प्रमाणीकरण र उद्धारको काम गर्दै आएको कन्सुलर सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ । त्यस्तै विभागले मोबाइल एप्लिकेसन पनि निर्माण गरिरहेको जानकारी दिएको छ । १ फागुनदेखि त्रिपुरेश्वरस्थित कार्यालयबाट नियमित सेवा सुरू गरेको विभागले चाँडै निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याउन लागेको हो । विभागका महानिर्देशक धनबहादुर वलीका अनुसार विभागले केही दिनभित्रै ११५२ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने छ । यो नम्बरमा देशभरिबाट निःशुल्क फोन गर्न सकिन्छ । समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारले यो नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्छन् । फोनमार्फत नै गर्नुपर्ने प्रक्रिया आवश्यक कागजात र विभागले गर्ने सहयोगबारे जानकारी गराउने छ । श्रमिक र उनीहरूका परिवारले कन्सुलर सेवा विभागको वेबसाइटमार्फत आफूलाई परेको समस्या समाधानका लागि निवेदन दिन सकिने व्यवस्था रहेकोमा निःशुल्क टेलिफोन सेवा थप गर्न लागेको हो । यस्तै, विभागले छिट्टै कन्सुलर एप पनि ल्याउने भएको छ । यो एपबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूका परिवारले आफूलाई परेको समस्या राख्न, समस्या समाधानका लागि भइरहेको पहललगायतका जानकारी एपबाटै लिनसक्ने विभागका महानिर्देशक वलीले जानकारी दिएका छन् । आफ्नो देशका नागरिक अर्को देशमा जाँदा उनीहरूले पाउने सुविधा, कानुनी उपचार, उनीहरूको अवस्था र आइपर्ने समस्याहरूका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यवहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरू कन्सुलर सेवाअन्तर्गत पर्छन् ।  
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP