Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कन्सुलर सेवा त्रिपुरेश्वरबाट
कन्सुलर सेवा त्रिपुरेश्वरबाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १, २०७८
consular
Hardik health
काठमाडौं– कन्सुलर सेवा विभागले आज (आइतबार)देखि त्रिपुरेश्वरबाट सेवा दिने भएको छ । विभागको आङ्खनै नयाँ भवन निर्माण सम्पन्न भएकाले नयाँ स्थानबाट सेवा दिने तयारी गरेको हो । यसअघि नारायणहिटीबाट विभागले सेवा प्रदान गर्दै आएकोमा आइतबारबाट भने आङ्खनै नयाँ भवनबाट सेवा दिने गरी आवश्यक सबै तयारी पूरा भएको विभागले जनाएको छ । विभागका महानिर्देशक धनबहादुर वलीका अनुसार विभागले आङ्खनै भवनबाट सेवा दिने तयारी पूरा भएको छ । योभन्दा पहिले नारायहिटीमै रहेको राहदानी विभाग त्रिपुरेश्वरको नवनिर्मित भवनमा सरिसकेको छ । भवन स्थानान्तरणको क्रममा एकदुई दिन टेलिफोन सेवा अवरुद्ध भए पनि चाँडै नै ११५२ नम्बरको टोल फ्री फोन सेवा सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिएका छन् । यस्तै, उनका अनुसार कन्सुलर सेवालाई थप प्रभावकारी बनाउन ह्वाट्सअप तथा भाइबरबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई पनि सजिलै सेवा लिन सक्ने गरी भाइबर र ह्वाट्सअपबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको जानकारी दिँदै महानिर्देशक वलीले भने, ‘कुनै पनि सेवाग्राही तथा पीडितका परिवारले फोन गरेर वा भाइबर, ह्वाट्सअपमार्फत सेवा लिन सक्नुहुन्छ । त्यसबाट नै उहाँलाई कहाँ जाने, के गर्नेलगायतका जानकारी प्रदान गरिनेछ ।’ विभागले आङ्खना सेवालाई पालिकास्तरबाटै प्रदान गर्ने तयारी पनि गरिरहेको छ । मोबाइल एप निर्माण गरेर त्यसबाट पनि सेवा प्रदान गर्ने गरी काम अघि बढिरहेको महानिर्देशक वलीले बताएका छन् । कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीहरूका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरणको काम गर्छ । यस्तै विदेशी नियोग तथा कूटनीतिक पदाधाकरीहरूलाई प्रदान गरिने सुविधा, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरूका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्नेलगायतका कामहरू पनि कन्सुलर विभागले गर्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP