Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रलोभनमा नपर्न अनुरोध
प्रलोभनमा नपर्न अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १३, २०७८
Hardik health
काठमाडौ– साउदी अरबमा रहेको नेपाली दूतावासले राम्रो रोजगारीको प्रलोभनमा परेर गरिरहेको काम नछाड्न अनुरोध गरेको छ । त्यहाँ रहेका नेपालीलाई विभिन्न फोन नम्बरबाट फोन आउने र राम्रो काम लगाइदिने प्रलोभन दिने गरिएको भन्दै यस्तो कार्यबाट जोगिनका लागि दूतावासले सबैलाई आग्रह गरेको हो । राम्रो जागिरको प्रलोभनमा पारेर ठगी गर्ने गरेको भन्दै दूतावासले सजग गराएको जनाएको छ । दूतावासमा अहिले यस्ता गुनासाहरु आइरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको भन्दै दूतावासले सूचना निकालेर यस्तो आग्रह गरेको छ । साउदी आएर भर्खरै मात्र इकामा बनाएका श्रमिकलाई खाइपाई आएको तलब र सुविधाभन्दा बढी दिने काम लगाइदिने बहाना बनाउने र रोजगारी छाड्न लगाई गैरकानुनी हिसाबले काममा लगाउने गरेको पाइएको दूतावासले जारी गरेको सूचनामा जनाएको छ । साउदीमा कम्पनी छाडेर भाग्नु गैरकानुनी र अनैतिक मानिने भएकाले यसरी काम गरिरहेका श्रमिकलाई भगाउनु अपराध भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यसरी गरिरहेको काम छाडेर भाग्दा साउदीका रोजगारदाताले नेपाली श्रमिकलाई शंकाको दृष्टिकोणले हेर्ने र उनीहरूप्रति अविश्वास बढ्दै गएको छ । एउटा कम्पनीको अकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारलाई सचेत गराउन दूतावासमा साउदीका अधिकारीहरूले अनुरोधसमेत गरेका छन् । यसरी मानव तस्करीका रूपमा रहेको कामदार भगाउनेहरूको खोजी गरिरहेको भन्दै यस्तो कार्य नगर्न र नगराउन दूतावासले सबैलाई सचेत गराएको छ । साउदीमा गैरकानुनी हैसियतमा रहेका व्यक्ति बिरामी भएर उपचार गर्नुपर्दा अस्पताल छिर्न नपाउने, दुर्घटना भएर घाइते वा अंगभंग भएमा त्यसको उपचार र क्षतिपूर्तिसमेत नपाइने दूतावासले जनाएको छ । गैरकानुनी रूपमा रहेका श्रमिकको कुनै कारणबाट ज्यान गएमा शव नेपाल ल्याउने जिम्मासमेत कसैले नलिने भएकाले यस्तो प्रलोभनमा नपर्न दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०५:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP