Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • समानान्तर संघ बन्छ : अध्यक्ष पाण्डे
समानान्तर संघ बन्छ : अध्यक्ष पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ३०, २०७८
Hari Panday
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुशीका अध्यक्ष हरिबहादुर पाण्डे क्षत्रीले समानान्तर संघ बन्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष पाण्डेले नियोजित रूपमा संघको चुनाव स्थगित गरिएको भन्दै सहमतिअनुसार अगाडि नबढे समानान्तर संघ निर्माण गरिने बताएका हुन् । ‘गल्ती कमजोरी सुधार नहुने हो भने, समानान्तर संघ बन्छ, त्यसको नेतृत्व प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले गर्छ,’ अध्यक्ष पाण्डेले भने । यो मञ्चको आधिकारिक धारणा हो भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने ‘आधिकारिक धारणा हो, व्यावसायीका हक हितका विपरीत कार्य गर्नेहरूलाई नांगेझार पार्नुपर्छ ।’ व्यावसायीको हक हितमा काम गर्नका लागि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरी सहमति भएको र त्यसको पालना नभएको भन्दै यसमा सर्वसम्मतिको कुरा गर्नेहरू नै संलग्न रहेको पाण्डेले आरोप लगाएका छन् । मञ्चका तर्फबाट सर्वसम्मत नेतृत्व छनोट समितिमा रहेको कार्यवाहक अध्यक्षले बोलाएको बैठकमा अन्य व्यक्तिहरू नआएकाले यसको पुष्टी भएको उनले बताए । संघको अहिलेको कार्य समिति र कार्यबाहक अध्यक्षलाई निर्वाचन कमिटी भंग गर्ने अधिकार नभएको भन्दै यस्तो कार्यको आफूले भत्र्सना गर्ने बताएका छन् । संघका अध्यक्षको निधनपछि अवैधानिक बनिसकेको संघलाई अहिलेसम्म साथ दिएको र अब साथ दिन नसकिने उनले बताए । साथै उनले व्यवसायीको लेभी र उम्मेदवारी दर्ता गर्दाको रकम पनि फिर्ता गर्नका लागि माग गरेका छन् । ‘काम नभएको अवस्थामा व्यवसायीले अभिभावक संस्थामा नयाँ नेतृत्व आउँदा सहज होला भनेर तिरेको लेभी फिर्ता गर्नु पर्छ, साथै उम्मेदवारको शुल्क पनि फिर्ता गर्नु पर्छ,’ पाण्डेले भने । रकम फिर्ता नगरे आपूmले संघमा ताला लगाउने र ताला किनेरसमेत राखिसकेको बताएका छन् । सोही अवसरमा उनले चुनावको लागि उठेको रकम हिनामिना गर्न खोजिएको आरोपसमेत लगाएका छन् । ‘अहिले करिब ९५ लाख रकम उठेको र यो रकम फजुल खर्च गर्न खोजिएको छ,’ उनले भने । अहिले रबर स्ट्याम्प अध्यक्ष ल्याउने खोजिएको उनले बताएका छन् । साथै व्यवसायीको हक हितमा लामो समयदेखि काम गर्दै आएको र त्यसका लागि पद आवश्यकसमेत नपर्ने उनले बताए । अहिले ऐतिहासिक रूपमा तेरो पार्टी र मेरो पार्टीभन्दा पनि सबैको प्रतिनिधित्व हुने गरी नेतृत्व आउन लागेको अवस्थामा यसलाई असफल गराउनेहरू व्यवसायी विरोधी भएको उनको आरोप छ । साथै उनले निर्वाचन समितिले सर्वसम्मत भएकाहरूको नामा तोकिएको मितिमा घोषणा गर्नु पर्ने र सहमतिविपरित उम्मेदवारी दिएमा सम्बन्धित संगठनले कारबाही गर्ने भनिएको सोहीअनुसार कारबाही गर्नु पर्ने बताए । ‘सहमति गर्दा कसैले उम्मेदवारी दिएमा सम्बन्धित संगठनले कारबाही गर्ने भनिएको थियो, त्यसविपरीत उम्मेदवारी दिनेलाई कारबाही गरिएको सूचना जारी गर्नु पर्छ, अनि उ सदस्य नभएपछि अर्को उम्मेदवारलाई सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्नुपर्छ,’ अध्यक्ष पाण्डेले भने । निर्वाचनमा हार जित हुने तर सर्वसम्मतिका लागि आफू अध्यक्षबाट पछि हटेको भन्दै नियोजित रूपमा उम्मेदवारी दिन लगाइएको उनको आरोप छ । अहिलेको नेतृत्व लम्ब्याउनका लागि नियोजित रूपमा चुनाव रोकिएको उनले बताएका छन् । चुनाव रोक्ने कार्यले व्यवसायीमा निराशा उत्पन्न भएको बताएका पाण्डेले यो दिन संघको इतिहासमा कालो दिनका रूपमा दर्ज हुनेसमेत बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP