Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यावसायीको हक हितका लागि पछि हटेँ : पाण्डे
व्यावसायीको हक हितका लागि पछि हटेँ : पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २८, २०७८
Hari Panday
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुशीका अध्यक्ष हरिबहादुर पाण्डे क्षत्रीले व्यवसायीको हक हितका लागि पछि हटेको बताएका छन् । संघको निर्वाचन सर्वसम्मत रूपमा गर्ने भनेर निर्णय गरिएको र व्यावसायीको पक्षमा काम गर्नका लागि आफू प्रथम उपाध्यक्षमा बस्नका लागि तयार भएको उनले बताए । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका पाण्डेले सोमबार संगठनको निर्णय बमोजिम प्रथम उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । प्रथम उपाध्यक्षमा अरु कसैको पनि उम्मेदवारी नपरेकाले उनी र्निविरोध निर्वाचित हुनेछन् । त्यसको घोषणा संघको साधारण सभामा गरिने छ । ‘यसभन्दा अघिका चुनावहरूमा आफूसँग पराजित भएका व्यक्तिहरूलाई समेत सहमतिका लागि मैले छाडेँ,’ पाण्डेले भने । व्यवसायीको चुनावमा आङ्खनो प्रतिस्पर्धी कोही नभएको दाबी गरेका पाण्डेले संघको नेतृत्वमा गएर व्यवसायीको हक हितका लागि काम गर्न तयार रहेकोसमेत बताएका छन् । यसअघि उपाध्यक्ष भएको समयमा पनि व्यवसायीका पक्षमा काम गरेको भन्दै व्यवसायीका लागि दिन रात नभनी काम गर्ने उनले बताए । सर्वसम्मतिका नाममा टीका लगाएर संघको सदस्यसमेत नरहेकाहरू पदाधिकारीमा आउँदा व्यवसायीका पक्षमा काम केही असहज हुने पनि उनले बताएका छन् । वास्तविक व्यवसायीहरूलाई समेट्नका लागि पनि विभिन्न संगठनहरूले ध्यान दिनु पर्ने उनले बताए । ‘राजनीतिक पार्टीका रूपमा भागबन्डाबाट संघमा पुगे पनि व्यवसायीका कुरा हुन्छन्, राजनीतिको ‘र’ पनि हुन्न दिन्नँ,’ पाण्डेले भने । केही पदमा उम्मेदवारीसमेत परेको भन्दै उनीहरूले तोकेको समयमा नाम फिर्ता नलिए सम्बन्धित संगठनले कारबाही गर्नु पर्ने निर्णय भएकाले कारबाही गर्नु पर्नेसमेत उनले बताएका छन् । आफूले पहिले पनि सर्वसम्मतिका लागि बाधक नभएको बताएको र पछि हटेको उनले बताए । धेरै व्यवसायीले अध्यक्ष नछाड्नका लागि आग्रह गरेको भए पनि आफूले ऐतिहासिक रूपमा भएको यो निर्णयलाई शीरोधार्य गरेको उनले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP