Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीको चुनाव : सर्वसम्मत नेतृत्व चयन
व्यवसायीको चुनाव : सर्वसम्मत नेतृत्व चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २५, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व ऐतिहासिक रूपमा सर्वसम्मत रूपमा चयन हुने भएको छ । अहिलेसम्म चुनावी प्रतिस्पर्धाबाट छनोट हुँदै आएको संघको नेतृत्व यसपटक सर्वसम्मत रूपमा चयन हुने भएको हो । सर्वसम्मत गर्नका लागि गठन गरिएको कार्यदलको शुक्रबारको बैठकले सर्वसम्मतिका लागि सहमति गरेसँगै संघमा ऐतिहासिक रूपमा सबैको प्रतिनिधित्वसहितको कार्यसमिति आउने भएको हो । संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठन गरेको कार्यदलले विभिन्न ५ राजनीतिक दलनिकट व्यावसायीहरूको प्रतिनिधित्व हुने गरी सहमति गरेको प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । निरन्तरको प्रयासपछि सहमति भएको र कुन संगठनले कुन पद पाउने भन्ने विषयमा पनि सहमति भएको भण्डारीले बताए । भण्डारीका अनुसार कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी एसोसिएसनले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५ सदस्य पाउने, प्रगतिशिल मञ्चले प्रथम उपाध्यक्षसहित ३ जना सदस्य पाउने छ । त्यस्तै, नेकपा माओवादीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले द्वितीय उपाध्यक्ष र दुई सदस्य, नेकपा एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव र तीन सदस्य तथा जनता समाजवादीनिकट समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्ष र एक सदस्य पाउने गरी सहमति भएको बताइएको छ । कोरोना महामारीका कारण व्यावसाय शिथिल भएको अवस्थामा सर्वसम्मतिमा नेतृत्व चयनका लागि सुरुदेखि नै छलफल भइरहेको थियो । शुक्रबारको छलफलबाट सहमति भएको र ३० पुसमा आयोजना हुने संघको २९औँ साधारण सभाबाट सर्वसम्मत रूपमा ऐतिहासिक नेतृत्व चयन गर्ने छ । संघमा सदस्य संख्याको आधारमा प्रतिनित्व गराउने विषयमा छलफल भएको बताइएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको भागमा परेका पदको आइतबार मात्रै टुंगो लाग्ने अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको र निष्कर्ष निस्कन नसकेको उनले बताए । यता मञ्चले उम्मेदवारको नाम टुंग्याएको बताएको छ । मञ्चका महासचिव कुमार केसीका अनुसार नाम टुंग्याइएको र आइतबार उम्मेदवारी दर्तापछि मात्रै सार्वजनिक गरिनेछ । त्यस्तै अन्य संगठनले पनि आइतबार नै उम्मेदावरहरूका विषयमा जानकारी गराउने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०३:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP