Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीको चुनाव : नेतृत्व सर्वसम्मतिका लागि कार्यदल
व्यवसायीको चुनाव : नेतृत्व सर्वसम्मतिका लागि कार्यदल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २२, २०७८
IMG-20220105-WA0001
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नका लागि कार्यदल गठन गरिएको छ । बुधबार संघको कार्यालयमा भएको सर्वपक्षीय बैठकले संघका कार्यबाहक अध्यक्ष कमल तामाङको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । समितिमा संघका ६ जना पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलनिकट व्यवसायी संगठनका प्रतिनिधि र संघका तर्फबाट सचिव र कार्यवाहक अध्यक्ष रहेका छन् । तामाङको संयोजकत्वमा रहेको समितिमा पूर्वअध्यक्षहरू तिलक रानाभाट, बलबहादुर तामाङ, विमल ढकाल, प्रेमबहादुर कटुवाल, दिलप्रसाद पोखरेल र रोहन गुरुङ रहेका छन् । त्यस्तै नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकाल, एमालेनिकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तना, नेकपा एकीकृत समाजवादीनिकट व्यवसायी संगठन एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबाट सन्तकुमार लामा र तराई मधेस लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका तर्फबाट अख्तर हुसेन रहेको बताइएको छ । त्यस्तै संघबाट कार्यवाहक अध्यक्ष तामाङसँगै सचिव मेघनाथ भुर्तेल रहेका छन् । सर्वसम्मत नेतृत्वका लागि कार्यदल गठन भएसँगै साझा नेतृत्व आउने बाटो खुलेको मञ्चका कार्यबाह अध्यक्ष भण्डारीले बताएका छन् । सबै व्यवसायीको चाहनाअनुसार नै सर्वसम्मत नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिनुपर्ने यो अवस्थामा सकारात्मक पहल भएको उनले बताए । व्यवसायीको हक हितमा काम गर्नेका लागि ऐतिहासिक रूपमा सहमति गर्नु पर्ने आवश्यकताअनुसार अगाडि बढिएको कार्यवाहक अध्यक्ष तामाङले बताएका छन् । ‘कोभिड–१९ ले थिलोथिलो बनाएको व्यावसायलाई अगाडि बढाउनका लागि पनि अहिले यो आवश्यकता रहेको र सोहीअनुसार कार्यदल निर्माण गरिएको हो,’ उनले भने । कार्यदल बनाएर व्यवसायीहरू एक भएर अगाडि बढेको संन्देश प्रभाव भएको भन्दै नेतृत्वसमेत सर्वसम्मत गर्न सकेमा सबैमा सकारात्मक सन्देश जाने उनले बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि व्यवसायीको हक हितका लागि सबै मिल्नुको विकल्प नरहेको संघका सचिव भुर्तेले बताएका छन् । आफूले सुरुदेखि नै सहमतिमा नेतृत्व चयन गर्नु पर्छ भनेको र पहल पनि गर्दै आएको उनले सुनाए । ‘राजनीतिक आस्थाका आधारमा प्रतिनिधित्व हुँदा व्यवसायीका मुद्दाहरू ओझेलमा पर्ने गरेको छ, व्यवसायीको हक हितका लागि पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्छ,’ सचिव भुर्तेलले भने ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP