Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सर्वसम्मतिका लागि बाधक बन्दिनँ : पाण्डे
सर्वसम्मतिका लागि बाधक बन्दिनँ : पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २२, २०७८
20220105_174035
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीको अध्यक्ष हरिबहादुर पाण्डेले सर्वसम्मत नेतृत्व चयन हुने अवस्था आए आपूm बाधन नबन्ने बताएका छन् । बुधबार समितिले आयोजना गरेको व्यवसायिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट आपूm अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेको भन्दै सहमति भए पछि हट्न तयार रहेको बताएका हुन् । लामो समयदेखि व्यवसायीको हक हितका लागि रगत वगाएर आएको भन्दै सधैँ व्यावसायीको हक हितका लागि लड्ने प्रतिवद्धतासमेत उनले व्यक्ति गरेका छन् । वैदेशिक रोजगारीका क्षेत्रमा रहेका व्यवसायीहरूको संरक्षणका लागि खोलिएको संस्थाको व्यवसायीका हक अधिकारका विषयमा आवाज उठाएको उनले बताए । ‘भेला संघको साधारण सभामा चुनाव हुने अवस्था आएमा एकता समितिमा आवद्ध व्यक्तिहरूलाई विजयी बनाउने उद्देश्यले आयोजना गरिएको हो,’ अध्यक्ष पाण्डेले भने । सरकारले पनि व्यवसायीलाई हेयको भावनाले हेरिरहेको भन्दै व्यवसायलाई मार्यादित र सुरक्षित बनाउनका लागि अब आउने नेतृत्व लाग्नु पर्ने अध्यक्ष पाण्डेले बताए । त्यस्तै कार्यक्रममा बोल्दै समितिका सल्लाहकार पदम पौडेलले फरक राजनीति आस्था भए पनि व्यवसायमा राजनीतिक हुन नहुने बताएका छन् । ‘अहिले घर–घरमा, भान्छा भान्छामा राजनीति भइरहेको छ, तर यो व्यवसायलाई मर्यादित बनाउनका लागि व्यवसायीहरू मिल्नुको विकल्प छैन,’ सल्लाकार पौडेलले भने । व्यवसायीलाई मजबुद र मर्यादित बनाउनका लागि सबल र सक्षम नेतृत्वको खाँचो रहेको उनले बताए । कार्यक्रममा बोल्दै समितिका महासचिव तारानाथ अर्यालले व्यवसायीलाई हेर्ने नजर परिवर्तन गर्नका लागि लाग्नु पर्ने बताएका छन् । ‘सरकारले व्यवसायीहरूलाई धेरै पैसा छ, त्यसलाई जोगाउन आएका हुन् भन्ने भावनाले हेर्ने गरेको छ, त्यसलाई चिर्नका लागि पनि सर्वसम्मत नेतृत्वको आवश्यकता छ,’ महासचिव अर्यालले भने । नेतृत्वमा समन्वय गर्न सक्ने व्यक्तिलाई पठाउनु पर्ने र सरकारले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिनु पर्ने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP