Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सहमतिको सम्भावना न्यून
सहमतिको सम्भावना न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २०, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तचुनाव नजिकिएसँगै व्यवसायी संगठनहरू उम्मेदवारी टुंग्याउने अन्तिम तयारीमा जुटेका छन् । यही ३० पुसमा आयोजना हुने संघको साधारण सभाले नेतृत्वसमेत परिवर्तन गर्ने भएकाले व्यावसायीका संघसंगठनहरू आ–आङ्खना उम्मेदार छनोट गर्नमा व्यस्त देखिएका हुन् । आन्तरिक रूपमा तयारी भए पनि अहिलेको विषम परिस्थितिमा सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेकाले प्रमुख दलनिकट व्यावसायीहरूले उम्मेदवार घोषणा गर्न केही ढिलाइ गरिरहेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट व्यवसायी संगठनहरूले सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास जारी रहेकाले उम्मेदवारी घोषणामा ढिलाइ भएको बताएका छन् । एक दुई दिन सहमतिका लागि प्रयास गर्ने र त्यसपछि उम्मेदवारी घोषणा गरिने एमालेनिकट व्यवसायी संगठन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका महासचिव कुमार केसीले बताएका छन् । मञ्चको तर्फबाट मोटामोटी रूपमा उम्मेदवारको नाम तयारी अवस्थामा रहेको भन्दै सर्वसम्मतिका लागि पहल भइरहेको समयमा सार्वजनिक नगरिएको उनले बताए । अहिले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ, त्यसकै लागि प्रयासहरू जारी रहेकाले उम्मेदवारी घोषणा गर्न केही ढिलाइ भएको हो,’ महासचि केसीले भने । ‘सहमति हुन नसकेको अवस्थामा बुधबारसम्म उम्मेदवारी घोषणा हुन्छ,’ महासचिव केसीले भने । अहिलेको विषम परिस्थितिमा सबै व्यावसायीहरू मिलेर जानुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि मात्रै उम्मेदवारी घोषणामा केही ढिलाइ भएको केसीको भनाइ छ । यता सत्तारुढ दल नेपाली काग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पनि सहमतिका लागि प्रयास भइरहेकाले ढिलाइ हुन पुगेको बताएको छ । सहमतिका लागि प्रयास भइरहेकाले उम्मेदवारीमा केही ढिलाइ भएको एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । ‘सर्वसम्मतिकै लागि एसोसिएसनको तर्फबाट उम्मेदवारी घोषणा हुन ढिलाइ भएको हो, अब मंगलबारसम्म उम्मेदवारी घोषाणा हुन्छ,’ अध्यक्ष ढकालले भने । सर्वसम्मतका लागि पहल भइरहेको भए पनि त्यो सम्भावना न्यून हुँदै गएको अध्यक्ष ढकालले बताएका छन् । ‘प्रयासहरू भए तर सार्थकता पाउन सकेन, अब लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने अवस्था देखिएको छ,’ उनले बताए । यता, सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले भने उम्मेदवार घोषणा गरेको छ । उसले आङ्खनोतर्फबाट उम्मेदवार बन्नेहरूको नामावली सार्वजनिक गरेको हो । गठबन्धन निर्माणमा लचक हुने गरी उम्मेदवारी घोषणा गरिएको संगठनले जनाएको छ । संगठनका तर्फबाट संघका पूर्वप्रथम उपाध्यक्ष ज्ञानु गैरेको अध्यक्षतामा १७ जनाको प्यानल नै सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP