Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सहमतिका लागि शनिबारसम्म पर्खिन्छौँ : मञ्च
सहमतिका लागि शनिबारसम्म पर्खिन्छौँ : मञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १६, २०७८
27752451_1626943180730855_7089454926471013593_n
Hardik health
काठमाडौं– प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मञ्च नेपाल आगामी ३० पुसमा हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावका लागि सहमतिका लागि शनिबारम्म मात्रै पर्खिने बताएका छ । मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले अहिले सबै पक्षसँग कुरा भइरहेको र शनिबारसम्म सर्वसम्मतका लागि प्रयास गरिने र त्यसपछि मञ्चको तर्फबाट उम्मेदवारी घोषणा हुने बताए । ‘सबै पक्षसँग छलफल भइरहेको छ, सहमति बन्न सकेको छैन, शनिबारसम्म प्रयास हुन्छ, आइतबार मञ्चले उम्मेदवारी घोषणा गर्छ,’ भण्डारीले भने । मञ्चले उम्मेदवारी घोषणा गर्दा एकल गर्ने वा गठबन्ध बनाएर अगाडि बढ्ने भन्ने विषयमा पनि उम्मेदवारी गर्दाखेरी नै जानकारी दिने उनले बताएका छन् । सबै व्यवसायी एक भएर जानु पर्छ भन्ने आवाज उठिरहेको र सोहीअनुसार नै छलफलसमेत भइरहेको भण्डारीले बताए । अहिलेको अवस्थामा सबै मिलेर जाँदा सबैमा सकारात्मक सन्देश प्रवाह हुने र त्यसबाट व्यावसायीका पक्षमा काम गर्न सहज हुने व्यवसायीहरूले बताउँदै आएका छन् । अहिले सबै व्यवसायीहरू ध्रुवीकृत भएर जानु पर्ने अवस्था रहेको र त्यसका लागि पहल भइरहेको पनि कार्यबाहक अध्यक्ष भण्डारीले बताएका छन् । प्रतिनिधि पठाउन आग्रह यसैबीच, आसन्न चुनावका लागि म्यानपावर व्यवसायीलाई प्रतिनिधिको नाम पठाउनका लागि व्यवसायीका संगठनहरूले आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तोकेको समयमा प्रतिनिधिको नामावली उपलब्ध गराउन उनीहरूले आफ्ना सदस्यहरूलाई आग्रह गरेका हुन् । प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मञ्च नेपालका कार्यवाहक अध्यक्ष भण्डारीले संघको २९औँ साधारण सभाले नेतृत्वसमेत चयन गर्ने भएकाले समय मै प्रतिनिधिको नाम संघमा उपलब्ध गराउन आग्रह गरेका छन् । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनले पनि एसोसिएसनसँग आबद्ध व्यवसायीलाई नामावाली उपलब्ध गराउनका लागि आग्रह गरेको छ । एसोसिएनका अध्यक्ष नरेन्द्र ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समय मै प्रतिनिधिको नाम उपलब्ध गराउन आग्रह गरेका छन् । प्रतिनिधि पठाउँदा संस्थाको लेटरहेडमा प्रतिनिधिको नामसहितको निवेदन, सेयर लागतको प्रतिलिपि, इजाजत पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति फोटो र संघलाई तिर्नु पर्ने लेबी तिरेको प्रमाणसहित संघमा जानकारी पठाउनु पर्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०३:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP