Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सात देशमा प्रहरी कन्सुलर राख्न प्रस्ताव
सात देशमा प्रहरी कन्सुलर राख्न प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १३, २०७८
_DSC3047
Hardik health
काठमाडौं– नेपाल प्रहरीले ७ देशमा प्रहरी सहचारी (कन्सुलर) राख्न गृहमन्त्राललाई प्रस्ताव गरेको छ । शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी कन्सुलर राख्ने प्रस्ताव गरिएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताएका हुन् । प्रवक्ता कुँवरका अनुसार प्रधान कार्यालयका तर्फबाट ७ वटा देशमा प्रहरी कन्सुलर राख्नका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइएको छ । लामो समयदेखि प्रहरी कन्सुलर राख्ने प्रस्ताव गरिएको भए पनि हालसम्म यसमा निर्णय हुन नसकेको भन्दै यसपटक स्वीकृत हुनेमा आसावादी रहेको प्रवक्ता कुँवरले बताए । हाल भारतस्थित नेपाली दूतावासमा मात्रै प्रहरी कन्सुलर रहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो । भारतमा प्रहरी कन्सुलरको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र बस्याल कार्यरत रहेको बताइएको छ । शान्ति, सुरक्षा र आपराधिक विषय जोडिएका मामिलामा विभिन्न देशका सुरक्षा निकायसँग समन्वय गर्न प्रहरी कन्सुलर राख्नु अतिआवश्यक रहेको प्रवक्ता कुँवरले बताएका छन् । कुँवरका अनुसार हाल नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकहरू संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरेबिया र मलेसियासहित अमेरिका, बंगलादेश र चीनमा समेत प्रहरी कन्सुलर राख्न प्रस्ताव गरिएको छ । श्रम गन्तव्य मुलुकमा रहेका नागरिक समस्यामा परिरहेको र अमेरिकामा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डिपिकेओ) का लागि शान्ति मिसनमा जाने सुरक्षाकर्मीलाई लक्षित गरेर प्रहरी कन्सुलर आवश्यक रहेको बताइएको छ । त्यस्तै पछिल्लो समय चीन र बंगलादेशमा अध्ययन र व्यापारका लागि जाने नेपालीको संख्या बढिरहेकाले कन्सुलर राख्नु पर्ने आवश्यकाता देखिएको प्रहरीले जनाएको छ । ती देशहरूमा नेपाली विभिन्न मुद्दामा पेस गर्ने गरेको र त्यस्ता समस्या समाधानका लागि प्रहरी कन्सुलर आवश्यक रहेको प्रवक्ता कुँवरले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP