Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ११ वर्षदेखि साउदीमा बिचल्ली
११ वर्षदेखि साउदीमा बिचल्ली
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १२, २०७८
download
Hardik health
दोहा– वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका बुटवलका दामोदर क्षत्रीलाई साउदीका लागि नेपाली कार्यबाहक राजदूत दिलिप पौडेलले भेटेका छन् । ११ वर्षदेखि २५ लाख क्षतिपूर्ति तिर्न नसकेर साउदीमा बिचल्ली परेका क्षत्रीलाई कार्यवाहक राजदूत पौडेलले भेट गरी क्षतिपूर्ति रकम मिनाहा गर्न तथा समस्या समाधान गर्न दूतावासले अनेकौँ उपाय लगाइरहेको पीडित क्षत्रीलाई बताएका छन् । यता पीडित क्षत्रीले कार्यवाहक राजदूत पौडेलसँग भेट भएको तर, खासै नयाँ कुरा केही नभएको, पुरानै कुरा माफी गर्न लगाउने भन्ने कुरा गरेको बताए । मालिकले भने क्षतिपूर्ति रकम लिएर आए मात्र कुराकानी गर्ने नत्र कसैसँग भेट्ने समय नभएको भनेको क्षत्रीले बताए । ०६८ साल असारमा नेपालबाट एजेन्टले ड्राइभर भिसामा साउदी पठाए पनि त्यहाँ पुग्दा उनले थाहा उनलाई त लेबर भिसामा पो पठाएको रहेछ पछि उनले लेबर भिसालाई ड्राइभरमा चेन्ज गर्न कम्पनीसँग अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छाडेर भागेका थिए । उनले कम्पनी छाडेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे । त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दियो र मालिकले कफाला (१ वर्षपछि पालोपालो गरेर घर पठाउँछु) भनेपछि त्यहीबेला नै उनले नेपाल फर्कनका लागि आउटपास लिएर बसेका थिए । तर, दुर्भाग्य नेपाल उड्नु ‘१०–१५ दिन बाँकी हुँदा उनले चलाएको गाडीको ड्राइभर साइडको अगाडिको टायर पड्कियो र उनले चलाएको गाडी दुर्घटनामा प¥यो । उनले चलाएको गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा (ठूलो) गाडीमा ठोकिएर आगलागी भएर दुबै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालकको पनि निधन भयो । उनको पनि हत्केलमा ठूलो चोट लागेको र ६ महिनापछि मात्र हल्का ठिक हुँदै थियो । राम्रोसँग हात ठिक नहुँदै फेरि मालिकले गाडी चलाउन भनेका थियो, केस सकिएको छैन म मिलाउँदै छु केस नमिलेसम्म गाडी चलाउन भनेर दबाब दिएको उनले बताए । पछि उनले धेरै विवाद गरेपछि मालिकले प्रहरी कहाँ लागेर जिम्मा दियो र उनलाई जेलमा लगियो । जेल बसेको १ वर्षपछि अदालतमा लगेको लगेर गाडीको क्षतिपूर्तिबापत ७९ हजार साउदी रियाल अर्थात् नेपाली रूपैयाँ करिब २५ लाख तिर्नुपर्ने फैसला गरेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP