Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमशक्ति अर्थतन्त्रको मेरुदण्डः मन्त्री श्रेष्ठ
श्रमशक्ति अर्थतन्त्रको मेरुदण्डः मन्त्री श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ४, २०७८
DSC_0289
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले श्रम शक्ति अर्थतन्त्रको मरुदण्ड भएको बताएका छन् । शुक्रकार काठमाडौंमा अन्तराष्ट्रिय आप्रवासन संगठनल आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । श्रमशक्ति देशको आर्थिक मेरुदण्ड भएकाले यसको सम्मान गर्नु पर्ने उनले बताएका छन् । वैदेशिक रोजगारीमा गएका तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूले देशको अर्थतन्त्र चलायमान बनाउन सहयोग पु¥याएको मन्त्री श्रेष्ठले बताए । आप्रवासन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली श्रमिकको पारिश्रमिकमा विभेद् रहेको भन्दै यसलाई अन्त्य गर्नु पर्ने उनले बताए । ‘अन्य देशका श्रमिकले सोही काम गर्दै बढी ज्याल पाउने तर नेपालीले कम मात्रै ज्याला पाउने गरेको भन्दै यस्तो विभेद् अन्त्य गर्नु पर्छ,’ मन्त्री श्रेष्ठले भने । साथै उनले सरकार वैदेशिक रोजगारीलाई मर्यादित बनाउनेतर्फ लागिरहेको पनि बताएका छन् । वैदेशिक रोजगार नीति परिमार्जजन गर्नका लागि पनि सरकारले प्रयास गरिरहेको उनले बताए । मन्त्री श्रेष्ठका अनुसार ५–५ वर्षमा पुनरावलोकन गर्नु पर्ने नीति १० वर्षसम्म पनि पुनरावलोकन हुन नसकेको भन्दै यसका लागि सरकारले गृहकार्य सुरु गरेको छ । साथै सरकारले श्रमिकले सिकेको सीपलाई एकीकृत गर्न तर्फ पनि प्रयास गरिरहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाउनेतर्फ पनि सरकार लागिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो । त्यस्तै सोही कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालका सह–सचिव शेषनारायण पौड्लले आप्रवासन र विकासलाई अलग गर्न नसकिने बताएका छन् । आप्रवासनले गर्दा विकासको लहर आएको उनले बताए । उनका अनुसार द्वन्द्व तथा अन्य विपत्तिमा पनि नेपालको अर्थतन्त्र चलायमान हुनुमा वैदेशिक रोजगारी मुख्य कारण रहेको छ । ‘वैदेशिक रोजगारीले देशको विकासमा प्रभाव पारेकाले रोक्नु पर्छ भन्ने कुरा सुनिएको छ, त्यो गलत हो, बरु यसलाई विकासको मुलधारमा ल्याउनु पर्छ,’ सह–सचिव पौड्यले भने । त्यस्तै परराष्ट्र मन्त्रालयका सह–सचिव विष्णुदत्त गौतमले अहिले नै वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्ने अवस्था नरहेको भन्दै श्रमिकका हकहितका लागि काम गर्नु पर्ने बताएका छन् । व्यवस्थित बनाउनेतर्फ लाग्नु पर्छ बाध्यात्मक रूपमा वैदेशिक रोजगारीलाई रोकियो भने अवस्था गम्भीर हुने उनले बताए । साथै सीप सिकेर विदेश जानु पर्ने उनको तर्क थियो ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP