Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सचिव भुर्तेलद्वारा महासचिवमा दाबी
सचिव भुर्तेलद्वारा महासचिवमा दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २३, २०७८
Bhurtel
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी सघको सचिव मेघनाथ भुर्तेलले संघको महासचिवमा दाबी पेस गर्ने बताएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा सचिव भुर्तेलले संघमा दुई कार्यकालसम्म लगातार योगदान दिएको र व्यावसायीको हक हितका लागि सधैँ प्रयासरत रहेकाले आफू महासचिवका योग्य भएको दाबी गरे । संघमा सचिवभन्दा माथिको पद महासचिव भएकाले पनि स्वभाविक रूपमा पनि त्यसमा आफ्नो दाबी रहने उनले बताएका छन् । आफूले आफ्नो पदीय दायित्वबाट कहिल्यै पनि पछि नहटेको भन्दै व्यावसायीको पक्षमा आवाज उठाउन आफू महासचिव योग्य भएको पनि उनको दाबी छ । उनले भने, ‘अबको निर्वाचनमा म महासचिवको दाबेदार हुँ ।’ संघको चुनाव आगामी २३ पुसमा हुँदै छ । कुराकानीकै क्रममा सचिव भुर्तेलले सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । संघमा दुई कार्यकाल रहेका उनले व्यावसायीको हक हितका लागि सबै मिलेर नेतृत्व चयन गर्नु पर्ने बताए । अगाडि नेतृत्व गरेकाहरूलाई राजनीति करण नगरी आमव्यावसायीबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नु पर्ने उनले बताएका छन् । सबै पार्टीका व्यवसायीहरू रहेको र उनीहरूले अपनत्व महसुस गर्ने गरी नेतृत्व चयन गर्नेतर्फ लाग्नु पर्ने उनले बताए । व्यावसायीहरूले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिनुपर्ने उनको तर्क छ । ‘व्यवसायीहरू पनि सुध्रिए छन्, राजनीतिकरण नगरी व्यावसायी हितका लागि नेतृत्व गर्न आए भन्ने सन्देश दिनका लागि मैले भेटेका जतिलाई सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेको छु,’ उनले भने । सोही अनुसार अगाडि बढ्नु पर्ने उनले बताएको छन् । राजनीति मत विभाजनका आधारमा नेतृत्वमा परीक्षण भइसकेकाहरूलाई राज्यले गर्ने व्यवहारका कारण पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिनु पर्ने उनले बताएका छन् । कोभिडलगायत विभिन्न कारण समस्यामा रहेको यो क्षेत्रलाई चलायमान बनाउन पनि यो विकल्पको आवश्यकता रहेकको उनले दाबी गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP