Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा बढ्न थाल्यो कोरोना
मलेसियामा बढ्न थाल्यो कोरोना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २०, २०७८
images
Hardik health
काठमाडौं– नेपालीहरूको प्रमुख गन्तव्य मुलुक मध्येको मलेसियामा पुनः कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो सयम दैनिक ४ हजारभन्दा कममा झरेको मलेसियामा पछिल्लो एक हप्तामा पुनः ५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको हो । कोभिड–१९ को विश्वभरिको तथ्यांक सार्वजनिक गर्ने निकाय वल्ड्रो मिटरका अनुसार मलेसियामा शनिबार मात्रै ४ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शुक्रबार ५ हजार ५ सय ५१ र बिहीबार ५ हजार ८ सय ६ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । त्यस्तै बुधबार यो संख्या ५ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै शनिबार मलेसियामा ३६ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यस्तै यो संख्या बिहीबार ४७ जना र बुधबार ४९ जनाको मृत्यु भएको भएको तथ्यांकमा उल्लेख गरिएको छ । पछिल्लो समय पुराना श्रमिक लिन थालेको समयमा कोभिड–१९ को नयाँ भाइरस देखिएपछि त्यहाँको रोजगारीमा फेरि अन्योलता उत्पन्न भएको रोरोकारवालाको भनाइ छ । हालसम्म कोरोनाका कारण मलेसियामा ३० हजार ५ सय ७६ जनाको मृत्यु भएको छ । त्यहाँ कोराना संक्रमितको संख्या २६ लाख ५४ हजार ४ सय ७४ पुगेको छ । त्यसमध्ये २५ लाख ६१ हजार २ सय ३२ जना संक्रमण मुक्त भएको देखिएको छ । मलेसियामा अहिले सक्रिय संक्रमितको संख्या ६२ हजार ६ सय ८६ रहेको छ । त्यस्तै अर्को गन्तव्य मुलुक साउदी अरबमा पनि पछिल्लो समय कोरोनाको नयाँ भाइरस देखिएपछि आगमनमा कडाइ गरिसकेको छ । त्यहाँ कोभिड–१९ संक्रमितको संख्या पनि केही मात्रामा बढेको देखिएको छ । २८ नोभेम्बरमा २४ जना संक्रमित देखिएको त्यहाँ शुक्रबार ३८ जनामा संक्रमण पुष्टि भएको छ । साउदीमा दैनिक रूपमा मृत्यु हुनेको संख्या भने न्यून नै रहेको छ । दैनिक १–२ जनाको मृत्यु भइरहेको तथ्यांकले देखाएको छ । साउदी अरबमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय ४२ पुगेको छ । त्यहाँ हालसम्म ५ लाख ४९ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ लाख ३९ हजार ११ जना निको भएको देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार २४ जना रहेका छन् । नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा कम मृत्य भएको कतारमा भने दैनिक रूपमा संक्रमित हुनेको संख्या पहिलेको जस्तै देखिएको छ । त्यहाँ अहिले दैनिक १ सय ५० को हाराहारीमा संक्रमित थपिँदै गएका छन् । कतारमा हालसम्म ६ सय ११ जनाको मृत्य भएको छ । कतारमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४४ हजार २ सय २३ रहेको छ । त्यसमध्ये २ लाख ४१ हजार ४ सय ५९ जना निको भएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP