Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चार म्यानपावरले पठाए ५ सयभन्दा बढी श्रमिक
चार म्यानपावरले पठाए ५ सयभन्दा बढी श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १६, २०७८
1592586320
Hardik health
काठमाडौं– कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ४ वटा म्यानपावर कम्पनीले ५ सयभन्दा बढी श्रमिकलाई रोजगारीका लागि विदेश पठाएका छन् । सो महिनामा नेपालबाट ६ सय ५ वटा म्यानपावर कम्पनीले श्रमिक पठाएकामा प्याराडाइज इन्टरनेसनल प्रा.लि, एस.ओ.एस. म्यानपावर सर्भिस प्रा.लि, मोभिरा रिक्रुटमेन्ट परामर्श सेवा प्रा.लि र फजल इन्टरनेसनल प्रा.लि.ले एक महिनामा ५ सयभन्दा बढी श्रमिक विदेश पठाएका हुन् । एक महिनामा प्याराडाइजले सबैभन्दा बढी ९ सय २९ जना नेपालीलाई रोजगारीमा पठाएको छ । जसमा ८ सय ४६ जना पुरुष र ८३ जना महिला रहेको वैदेशिक रोजगार विभागले जारी गरेको मासिक विवरणमा देखिएको छ । यो अवधिमा एस.ओ.एस.बाट ६ सय ८४ जना, मोभिराबाट ६ सय ३३ र फजलबाट ५ सय ४२ जना विदेशिएको तथ्यांकले देखाएको छ । कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९ सय १८ जना रहेको विभागले जारी गरेको विवरणमा उल्लेख छ । कात्तिक महिनामा ४ सयभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या १ रहेको छ । ४ सयभन्दा बढी श्रमिक पठाउनेमा अल शाहिद ओभरसिज प्रा.लि रहेको छ । जसले एक महिनामा ४ सय ३० जनालाई रोजगारीमा पठाएको देखिएको छ । त्यस्तै यो अवधिमा ३ सयभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या २ वटा रहेका छन् । जसमा लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि र अक्सफोर्ड इन्टरनेसनल प्रा.लि ले ३ सयभन्दा बढी श्रमिक पठाएका छन् । लिंक इन्टरनेसनलले ३ सय ९५ जना र अक्सफोर्डबाट ३ सय ८७ जना रोजगारीका लागि विदेश गएको देखिएको छ । यसैबीच, एक महिनामा २ सयभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या १५ रहेको छ भने १ सयभन्दा बढी श्रमिक पठाउनेको संख्या ४ वटा रहेको देखिएको छ । नेपाल सरकारले पछिल्लो सयम एक आर्थिक वर्षमा १ सय जना श्रमिक पठाउनै पर्ने व्यवस्था लागू गरेको छ । कात्तिक महिनामा मात्रै एक सय जना श्रमिक पठाउने म्यानपावरको संख्या ६७ वटा रहेको देखिएको छ । यस्तै एक महिनामा ५० जनाभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या ९० वटा रहेको छ । कात्तिक महिनामा १ सय ८५ वटा कम्पनीले १० भन्दा कम मात्रै श्रमिक विदेश पठाएका छन् । यो अवधिमा एक जना मात्रै श्रमिक विदेश पठाउने म्यानपावरको संख्या ३३ रहेको विभागले जारी गरेको तथ्यांकमा देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP