Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम शोषण गर्ने कम्पनी विरुद्ध अनुसन्धान सुरु
श्रम शोषण गर्ने कम्पनी विरुद्ध अनुसन्धान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १४, २०७८
Hardik health
काठमाडौं– मलेसियामा श्रम शोषण गर्ने एक बहुराष्ट्रिय कम्पनीविरुद्ध अनुसन्धान सुरु भएको छ । मलेसियामा रहेको गुड ईयर टायरमा कम्पनीले श्रम शोषण गरेको विषयमा अमेरिकी अनुसन्धानकर्ताहरूले अनुसन्धान थालेका हुन् । अनुशन्धानकर्ताहरूले सो कम्पनीमा काम गर्ने श्रमिकहरूसँग अन्तर्वार्ता सुरु गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । सो कम्पनीले महिनौँसम्म तलब नदिई काममा लगाएको, अतिरिक्त कामको पारिश्रमिक नदिएको तथा बसोबास स्थलको समेत उचित व्यवस्था नगरेको भन्दै मलेसियाको अदालतले तत्काल रकम भुक्तानी गर्न आदेश दिएको थियो । तर कम्पनीले अदालतको आदेशपछि उच्च अदालतमा त्यसविरुद्ध अपिल गरेको छ । सो कम्पनीले श्रम शोषण गरेको भन्दै नेपाल, बंगलादेशलगायत मुलुकका १ सय ८५ श्रमिकले सन् २०१९ र २०२० मा मुद्धा दायर गरेका थिए । गुड ईयर विश्वकै ठूलो टायर निर्माता कम्पनी मध्येको एक हो । गुड ईयर कम्पनीमा श्रमिकको शोषण भएको मुद्धा परेपछि र सो मुद्धा अन्तर्राष्ट्रियकरण हुँदै गएपछि अमेरिकाले यसका विषयमा छानबिन थालेको हो । गुड ईयरमा कार्यरत श्रमिकहरूले बसोवासस्थलका विषयमा तथा कार्यस्थलका विषयमा प्रश्नहरू सोधिएको समाचारमा जनाइएको छ । सो कम्पनीविरुद्ध सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीन वटा मुद्धा परेको समाचारमा उल्लेख छ । श्रमिकहरूले मलेसियाको श्रम कानुनअनुसार पाउनु पर्ने सुविधा नपाएको भन्दै मुद्धा दर्ता गराएको बताइएको छ । त्यहाँको स्थानीय अदालतले श्रमिकको पक्षमा फैसला गरेको जनाइएको छ । अदालतको फैसलामा विदेशी श्रमिकले स्थानीय श्रमिकले पाउनेसरहको सुविधा विदेशी श्रमिकलाई पनि उपलब्ध गराउनु पर्ने उल्लेख गरेको छ । कम्पनीलाई श्रमिकको कटौती गरिएको तथा उपलव्ध नगराइएको रकम तत्काल भुक्तानी गर्नसमेत अदालतले आदेश दिएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०२:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP